शुक्रबार, कार्तिक २८, २०८३ | November 13, 2026

काठमाडौं , कार्तिक १७ । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभाग बिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक...

विद्यार्थीको हातमै हुलाकमार्फत प्रमाणपत्र पुर्‍याउँदै त्रिवि

नवीनसञ्चार सम्वाददाता काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । बुर्लाकोटी ऋण असुली न्यायाधिकरणका पूर्व अध्यक्ष हुनुहुन्छ । आयोगका सदस्यमा प्राडा योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) लाई नियुक्त गरिएको त्रिविले जनाएको छ ।...

त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी

काठमाडौँ, कात्तिक १५। विद्यालय शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउन सांसदहरूले माग गरेका छन्। विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आइतबार आयोजना गरेको कार्यक्रममा सांसदहरूले संविधानले सुनिश्चित गरेको शिक्षासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन...

विद्यालय शिक्षा पूर्ण निःशुल्क बनाउन सांसदको माग

काठमाडौँ, कात्तिक ११  गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिङ्क्सको...

इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि कात्तिक १७ गतेसम्म थप गरेको छ । यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका...

त्रिवि दीक्षान्त समारोह: अनलाइन फाराम कात्तिक १७ गतेसम्म भर्न पाइने

काठमाडौँ, कात्तिक १० गते । आजकल भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। यस सन्दर्भमा हामीले कन्सल्ट्यान्ट फेमिली फिजिसियन डा. विश्व राज दवाडीसँग कुराकानी गरेका छौँ । प्रस्तु्त छ, उहाँसँगको वार्तालापमा आधारित सामग्री : परिवर्तनशील मौसम, विशेष गरी जाडोबाट वसन्त वा...

भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

मकवानपुर, कात्तिक १० गते । हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्यका लागि समझदारी गरिएको छ । बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच शैक्षिक सहकार्य सुदृढ गर्न र...

बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच सहकार्यका लागि समझदारी

नवीनसञ्चार सम्वाददाता  काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा आयोजित ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । कार्यशालामा नेपालको उच्च शिक्षा, विश्वविद्यालय अनुदान आयोगको र विश्वविद्यालयको भूमिका लगायतका विषयमा बहस, कार्यपत्र प्रस्तुति, छलफल...

उच्च शिक्षाको वर्तमान अवस्थाबारे बहस

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, असोज २८ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भाद्र १० गतेको भोटेकोशी र त्रिशूली बाढीका कारण वेपत्ता तथा मृत्यु हुनु भएका व्यक्तिका परिवार, घरबारविहीन हुनु भएका २५ जना सञ्चालक र गुठियारका लागि राहतस्वरूप प्रति...

बाढीपीडितको घाउमा प्याब्सनको मल्हम

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha