शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

ताबुक, साउदी अरव नबिन सन्चार गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक, साउदी अरबद्वारा आयोजित शुभ–दिपावली २०८२ को शुभकामना आदान–प्रदान तथा परम्परागत देउसी–भैलो कार्यक्रम भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष बुद्धि प्रसाद बास्तोला को सभापतित्वमा...

ताबुकमा परम्परागत रौनकसहित दिपावली र देउसी–भैलो कार्यक्रम सम्पन्न

दोहा कतार: गण्डकी प्रदेश समन्वय परिषद, कतारको गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु को संयुक्त आयोजनामा बडादशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा “बृहत् सांस्कृतिक एवम शुभकामना आदानप्रदान कार्यक्रम २०२५”  भव्यताका साथ सम्पन्न भएको छ । सनैयामा अबस्थित फुलबारी रेष्टुरेन्टको...

गण्डकी प्रदेशद्वारा दशैँ, तिहार, छठ, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

ताबुक, साउदी अरब नबिन सन्चार गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक (NRNA, RCC, Tabuk, KSA) ले आगामी अक्टोबर २४ गते, शुक्रबारका दिन ‘शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम’ आयोजना गर्ने भएको छ। कार्यक्रम ताबुकस्थित मदिना रोडमा हुने भएको छ। संघका...

ताबुकमा शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम हुने

जेद्दा, साउदी अरब नबिन सन्चार गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA, RCC, Jeddah, KSA) ले आगामी अक्टोबर २४, शुक्रबारका दिन ‘शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम – २०२५’ आयोजना गर्ने भएको छ। संघका अनुसार सो कार्यक्रम लक्की दरबार रेस्टुरेन्ट, सरफिया, जेद्दामा...

जेद्दामा गैरआवासीय नेपाली संघद्वारा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

दोहा,कतार:जेन-जी एलायन्समा आवद्ध मुस्लिम जेन-जी नेपालले हिज मिति १२ सेप्टेम्बर, आईतबारका दिन  एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराएको छ।नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिंग र समुदायका नागरिकलाई समान...

मुस्लिम जेन–जी नेपालको माग : समानुपातिक समावेशी सहभागिता बिना न्यायपूर्ण शासन सम्भव छैन

दोहा कतार: स्याङ्गजा सहयोग समाज कतारद्वारा अमोर बालगृह फेदीखोला-१ स्याङ्गजालाई सहयोग रकम एक लाख नेपाली रुपैया हस्तान्तरण गरेको छ ! गत मई १६ तरिका २०२५ का दिन समाजले “२० औं वार्षिकोत्सव तथा एक्काईसौं स्थापना दिवस २०२५” अनाथ तथा असहाय...

स्याङ्गजा सहयोग समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

  अक्टोबर २०२५ | बिर्तामोड, झापा — नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशनबाट श्री महेन्द्र प्रसाद चम्लागाई (कतार) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। यसै अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल (अष्ट्रेलिया), उपाध्यक्षमा नविन पोखरेल...

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन सम्पन्न, महेन्द्र चम्लागाई अध्यक्षमा चयन

🇳🇵 विजया दशमी २०८२ को शुभकामना 🇳🇵 नेपालीहरूको महान् सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछु ।। देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक,...

बडा दशैं २०८२ को हार्दिक शुभकामना

२०८२ सालको बडा दशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दिपक कार्की वरिष्ठ उपाध्यक्ष गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, ताबुक साउदी अरेबिया ...

हार्दिक शुभकामना

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha