राष्ट्रलाई यस्तो लाभ होस् यसपटक कर्मले चिनिने सपुत मिलोस् यसपटक बिन्ति हामी गरिरहेका छौं निरन्तर रूपमा अमूल्य मत कसैको खेर नजाओस् यसपटक इमान्दार र असल नेताहरूको मात्र जित होस् त्याग , सिप र अनुभव भएकाहरूको नै जित होस् ज-जस्ले भित्री ह्रदयमा सॅकल्प गरेर मैदानमा उत्रिएका छन् एकपटक इतिहास रचेरै छोड्छु भन्नेहरूको नै जित होस् ! मातृभूमिको जय होस् ! सम्बन्धित समाचार श्रमबाट नेतृत्वसम्म : साउदीमा भूपाल भण्डारी Operations Director पदमा बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग राहत उद्धारको लागि ५ करोड रुपैयाँ सहयोग विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल