आइतवार, चैत्र १५, २०८२ | March 29, 2026

  • Naveen Sanchar

  • शनिबार, चैत्र १४, २०८२

  • 29
    Views

                                                      नयाँ वर्ष २०८३ को शुभकामना         

​नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, हितैषी एवं आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

​यो नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ ऊर्जा, उमङ्ग, प्रेम र आपसी भाइचाराको सञ्चार गरोस्। साथै, आत्मीयता र सहकार्यको नयाँ बीजारोपण होस् भन्ने कामना गर्दछु। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून् र सबैको मनोकामना पूर्ण गरून्। नयाँ वर्ष २०८३ ले यहाँहरू सबैमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको नयाँ मार्ग प्रशस्त गरोस्।

​यो वर्ष हामी सबैको सुखद र शुभ रहोस्।

सञ्जय ओली तथा परिवार

विन्निपेग, क्यानडा


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha