बुधबार, अशोज २९, २०८२ | October 15, 2025

सचेतनामूलक हाते पुस्तिका अब राजदूतावासको वेबसाइटमा उपलब्ध

सचेतनामूलक हाते पुस्तिका अब राजदूतावासको वेबसाइटमा उपलब्ध

  • देबी बहादुर सुतारकार्की मध्यपूर्व संयोजक

  • मङ्लबार, साउन २८, २०८२

  • 123
    Views
सचेतनामूलक हाते पुस्तिका अब राजदूतावासको वेबसाइटमा उपलब्ध

रियाद – साउदी अरबमा कार्यरत, हाल रोजगारीको लागि आउँदै गरेका तथा भविष्यमा आउन योजना बनाइरहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावासले आवश्यक आधारभूत तथा अन्य महत्वपूर्ण जानकारीहरू समेटिएको “सचेतनामूलक हाते पुस्तिका” सार्वजनिक गरेको छ।

उक्त पुस्तिका ११ जुलाई २०२५ मा विमोचन गरिएको हो। श्रमिकहरूलाई सजिलै जानकारी उपलब्ध गराउने उद्देश्यले राजदूतावासले यसलाई आफ्नो वेबसाइटमा राखेको जनाएको छ। साथै, यस पुस्तिकालाई आफन्त र मित्रजनहरूमा सेयर गरी सहयोग गर्न समेत अनुरोध गरिएको छ।

पुस्तिका हेर्नका लागि लिंक राजदूतावासको आधिकारिक वेबसाइटमा छ ।।

https://sa.nepalembassy.gov.np/content/10/realization-hand-booklet/?fbclid=IwZXh0bgNhZW0CMTEAAR4xg05x1nRhquSyYbzuvXnRbI-0UobvEcXtG_RiG08ySOYiw21m8N95V4O8TA_aem_0PUNn7lL_GPRwtQC6OAODA


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha