शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं महाधिवेशन सम्पन्न

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं महाधिवेशन सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, साउन १७, २०८२

  • 301
    Views
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं महाधिवेशन सम्पन्न

कुवेत, साल्मिया —नबिन सन्चार

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। साल्मिया स्थित होटल सिम्फोनीको सभाहलमा आयोजित उक्त महाधिवेशनले विकास बहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा विश्वभरबाट आएका एनआरएनए आइसीसीका प्रतिनिधिहरू, कुवेतस्थित नेपाली समुदायका विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

निर्वाचित नयाँ कार्यसमिति (२०२५-२०२७):

  • अध्यक्ष: विकास बहादुर सिंह
  • वरिष्ठ उपाध्यक्ष: निरन्जन सिंह ठकुरी
  • उपाध्यक्षहरू: मनिष के.सी., छेनामा लामा, रविन काफ्ले
  • महिला उपाध्यक्ष: सजिना गुरूङ
  • महासचिव: रोशन राई
  • सचिवहरू: सुरेन्द्र लिम्बु, सञ्जय गिरी, इन्द्र देव शर्मा
  • कोषाध्यक्ष: उमेश राई
  • सह-कोषाध्यक्ष: विष्णु भट्टराई
  • युवा संयोजक: रामचन्द्र कार्की
  • सह–युवा संयोजक: जीवन केरूङ
  • महिला संयोजक: नविना तिमल्सिना
  • सह-महिला संयोजक: लक्ष्मी ठोकर

 

सदस्यहरू:

निरज भट्ट, उज्वल राउत, निरज सहनी, प्रकाश गिरी, मनोज अधिकारी, कृष्ण पुन मगर, सन्तोषी राई, लक्ष्मी जि.सी., युवराज विश्वकर्मा, प्रकाश विश्वकर्मा, इश्वर श्रेष्ठ, पाल्साङ मोक्तान, निर्मला क्षेत्री, केशब भण्डारी, समीर जङ्ग शाही, महेश चन्द्र जोशी, महेश्वर तिवारी, सञ्जय बरियार, मिश्र मल्ल, अम्बिका देवी खड्का, रेखा उप्रेती, आयुष गौतम, सूर्य थापा, हेम कुमार मोक्तान, विजय गुरूङ, राम बहादुर तामाङ, दावा नाम्ग्याल लामा


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha