बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

साउदी अरबको अलकासिममा नवीकृत राहदानी वितरण गरिने

साउदी अरबको अलकासिममा नवीकृत राहदानी वितरण गरिने

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २, २०८१

  • 142
    Views
साउदी अरबको अलकासिममा नवीकृत राहदानी वितरण गरिने
साउदी अरब । नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा मिती २०२४ अप्रिल १९ र २० का दिन अलकासिम साउदी अरवमा भएको दुई दिने राहदानी नवीकरण कार्यक्रममा राहदानी नवीकरणका लागी निवेदन दिनु भएको नेपाली दाजुभाई दिदी बहिनीहरुको नविकृत राहदानी यही मिती २०२४ मे १७ शुक्रबार दिउॅसो २ बजे को दिन इस्लामिक सेन्टर बुरैदाबाट वितरण गरिने भएको छ ।
उक्त दिन बुरैदाबाट राहदानी नबिकरणको लागी आवेदन फाराम भर्नु भएका महानुभावहरुले राजश्व तिरेको रसिद र पुरानो राहदानी सहित उल्लेखिल स्थानमा आएर आफ्नो नविकृत राहदानी संकलन गर्न हुन हार्दिक अनुरोध गर्दछौ ।
थप जानकारी तथा सहयोगका लागी निम्न उल्लेखित महानुभावहरुलाई सम्पर्क गर्नु होला ।
तपसीलः
बिशाल श्रेष्ठ – 053 547 0253
मनिष कोइराला- 058 160 5697
कृष्ण अधिकारी- 053 289 5308
धुर्व कटुवाल- 050 015 7568
भक्तविर राई- 0583270440
बिर बहादुर तामाङ-055 651 3107
बिनोद खड्गा -0569718205
काजिमान कन्दवा- 0576320937
यादव घिमीरे 0567454157
अली हुसैन मिया- 057 339 7731


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha