शुक्रबार, भदौ ५, २०८३ | August 21, 2026

नववर्षको हार्दिक शुभकामना

नववर्षको हार्दिक शुभकामना

  • Naveen Sanchar

  • सोमवार, चैत्र २६, २०८०

  • 344
    Views
नववर्षको हार्दिक शुभकामना

नववर्ष  वि.सं. २०८१ को पावन अवसरमा यस क्याम्पसका प्राध्यापक, कर्मचारीवर्ग, विद्यार्थी, अभिभावक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समुन्नति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

-प्रा.डा. घमानसिंह खड्का
क्याम्पस प्रमुख एवं
बानेश्वर बहुमुखी क्याम्पस परिवार
शान्तिनगर, बानेश्वर, काठमाडौँ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha