सोमवार, जेष्ठ ४, २०८३ | May 18, 2026

डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार स्रष्टा प्रतीक ढकाललाई

डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार स्रष्टा प्रतीक ढकाललाई

  • Naveen Sanchar

  • आइतवार, अशोज २८, २०८०

  • 330
    Views
डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार स्रष्टा प्रतीक ढकाललाई

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । संसारको सम्पतिको रूपमा रहेका नेपालका हिमाललाई निरन्तर लेखिरहेका एक मात्र नेपाली स्रष्टा प्रतीक ढकाललाई भारतको डा. एपीजे अब्दुल कलाम फाउण्डेसनले शनिबार कलकत्तामा सम्मानित गर्दै डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । कलकत्ताको हावडास्थित शरत् सदनमा आयोजित कार्यक्रममा पश्चिम बंगाल सरकारका मन्त्री जेबी जावेद अहम्मद खानले ससम्मान माल्यार्पण गरी मञ्चमा बोलाइएका ढकाललाई त्रिपुरा युनिभर्सिटीका कुलपति प्रा.डा. गंगाप्रसाद प्रसाइंले सम्मानपत्र अर्पण गरेका थिए ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha