बिहिबार, फाल्गुन ८, २०८१ | February 20, 2025

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

  • Naveen Sanchar

  • बिहिबार, पुस ५, २०८०

  • 171
    Views
हार्दिक निमन्त्रणा

आदरणीय साहित्य प्रेमी महानुभाव, नमस्कार !

आगामी शुक्रवार डिसेम्बर २२ तारिक नेपालका पत्रकार तथा लेखक श्री नेत्र पन्थी आफ्नो नयाँ पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति” लिएर हामी ग्रेटर ह्यारिसवर्ग वासी बिच आउदै हुनुहुन्छ। वहाँलाई आफ्नो पुस्तकका बारेमा आफ्नो विचार राख्न र यहाँका बौद्धिक जमातसँग परिचय बढाउन हामीले स्वागत् गरेका छौं। यस अनौपचारिक भेटघाटलाई सफल पार्न यहाँको उपस्थिति महत्वपूर्ण सम्झेर यहाँलाई उक्त अवसरका लागि आमन्त्रण गर्दछौं ।

समयः अपरान्ह ३ बजे
स्थानः श्री लक्ष्मीनारायण हरिहर धाम
नेपाली शिक्षा कार्यक्रमको कक्षाकोठा १
ठेगानाः 5650 Lancaster St
Harrisburg, PA 170111


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha