शनिबार, जेष्ठ २, २०८३ | May 16, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौं । नेपाली नारीको नजिकिँदै गरेको महान पर्व तीजलाई लक्षित गरी नबिल बैंक लिमिटेडले महिला ग्राहकका लागि विशेष तीज अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष...

नबिल प्रिमियम नारी वचत खातामा विशेष तीज अफर

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि डेबिट कार्डमा रु १०० क्यासब्याक अफर ल्याएको छ । सो योजना अन्तर्गत बैंकका सबै नयाँ ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल...

एनएमबि बैंकले ल्यायो डेबिट कार्डमा रु १०० क्यासब्याक अफर

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल तानसेन नगर इकाईको आयोजनामा एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भयको छ । कार्यक्रमले इकाईको नयाँ जेतृत्व समेत चयन गरेको छ । नगर अध्यक्षमा गम्भीर जंग रेग्मी र सचिवमा विवेक पोख्रेल चयन हुनुभएको छ...

प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

काठमाडौँ । नेपाल तामाङ घेदुङ, कतारको अध्यक्षमा विकास स्याङ्तान तामाङ निर्वाचित हुनुभएको छ । घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्ष सनक बमजन...

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

काठमाडौँ । नागार्जुन नगरपालिका, वडा नं. ६ स्थित अनुभवी आश्रमको २० औँं वार्षिक साधारण सभामा शनिबार सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट गर्नुहुँदै नागार्जुन नगरप्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकालाई आफूले सोचेको स्वर्गको रुपमा विकास नगरी नछोड्ने प्रतिवद्धता...

नागार्जुनस्थित अनुभवी आश्रमको २० औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन...

एनआरएनए सायदी अरेबियाद्वारा नेपाल सरकारसमक्ष श्रमिक समस्या समाधान गर्न माग

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई...

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिनुहुने भएको छ । विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीको हकहितका पक्षमा सशक्त रुपमा आवाज उठाउन सैयदले उक्त...

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

काठमाडौँ । गौहत्यविरुद्ध रुपन्देहीको बुटबलमा आयोजित वृहद् गोरक्षा शान्ति -यालीमा शनिबार हजारौँ सनातन धर्मावलम्बीले सहभागिता जनाएका छन् । गौमाताको रक्षाका लागि ‘गौहत्या बन्द गर’, ‘गौमताको जय होस्’, ‘हिन्दूविरोधी होसियार’ ,’गोवंशको रक्षा गर’ ,’धर्मान्तरण वन्द गर’, ‘गोचरणको व्यवस्था गर’ लगायतका...

गौहत्याविरुद्ध बुटबलमा उर्लियो जनसागर

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha