नवीनसञ्चार/काठमाण्डौं इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकपको उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ । शनिवार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोलअन्तरले झापालाई पराजित गरेको हो। गैरआवासीय नेपाली संघको योजनमा भएको सो खेल निर्धारित समय गोलरहित बराबरी भएपछि...
नारद आचार्य अमेरिका॥ आइतवार, माघ १४, २०८० | इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित...
नवीनसञ्चार नेपाल ब्यवसायिक संघ कतारको दोस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २६ जनवरी २०२४ शुक्रबारका दिन सम्पन्न नेपाल व्यावसायी संघ कतारको दोश्रो साधारण सभा बाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित महेन्द्र चम्लागाई हुनु भएको छ । नेपाल ब्यवसायिक संघ...
नवीनसञ्चार साउदी अरब साउदी अरबको पूर्वीय प्रान्तको शहर जुबेलमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १३०० जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग...
नवीनसञ्चार/ काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष...
नवीनसञ्चार/रोशन अर्याल दोहा कतार नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि दोहा आईपुगेका छन् । खरेल नेपालि सांगीतिक जगतका एक बलियो खम्बा हुन्। बच्चा देखि बुडा सम्म सबै उमेरकाले औधि मन पराउने उनका...
नवीनसञ्चार/ काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको...
कवि भानु ढुंगाना क्यानाडा जाई जुई फुलेको वन कति राम्रो खोई यहाँ मिलेको मन छैन हाम्रो ? मखमली फुलेको हुन्छ कति राम्रो सयपत्री गुणको लुक्यो मन हाम्रो! किन आज यसरी हराउँदैछ मन भाषा भेष बदलेर देखाउँदैछौँ तन। अर्को दर्जा शरणार्थी भवितालाई पारी निकै ठूला कुरा गर्ने भयौँ अहंकारी! शिशिरका...
नवीन प्रभात क्यानडा क्यानडामा ल्योसार भव्यताका साथ मनाइयो । बौद्ध धर्मावलम्बीहरुको महान पर्व मद्धेको तमु ल्होसार लण्डन ओण्टारियोमा भव्याताका साथ मनाइएको छ । गुरुङ एकता समाज लण्डन ओण्टारियोले आयोजना गरेको कार्यक्रममा बौद्ध धर्मावलम्बी बाहेक अन्य समुदायको पनि उल्लेखनीय उपस्थिती थियो...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha