सोमवार, जेष्ठ २५, २०८३ | June 8, 2026

८ जेठ, काठमाडौं । हाल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउ‘मा जारी मत्स्यनारायण मेलामा ध्वनी प्रदुषण हुने कार्य नगर्न वडा कार्यालयले सूचित गरेको छ । चन्द्रागिरी नगरपालिका ९ नं. वडा कार्यालयद्वारा सार्वजनिक सूचना प्रकाशित गरि मेला क्षेत्रमा अत्यधिक ध्वनी प्रदुषण हुने...

मच्छेनारायण मेलामा ध्वनी प्रदुषण नगर्न चन्द्रागिरी ९ को अनुरोध

८ जेठ, काठमाडौं । यो शैषिक वर्षको कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने भएको छ । नेपाल सरकारको शिक्षा तथा खेलकूद मन्त्रालयबाट जारी सूचनामा मन्त्रालयको जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE...

असार १ देखि कक्षा ११ को पठनपाठन

७ जेठ,  काठमाडौँ । उपत्यकाको शान्ति सुरक्षालाई थप प्रविधिमैत्री र सुरक्षित बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रगिरी नगरपालिका बीच सिसी टिभी (CCTV) जडान तथा सञ्चालन सम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी...

उपत्यका प्रहरी र चन्द्रगिरी नगरपालिकाबीच सिसीटिभी जडानसम्बन्धी पत्रमा हस्ताक्षर

६ जेठ, काठमाडौं । कीर्तिपुर ३ वडास्थित दीखु घाट क्षेत्र संरक्षण तथा व्यवस्थापनमा कीर्तिपुरवासि समुदाय सक्रिय हु‘दै आएका छन् । पुरानो कीर्तिपुर बस्ति वडा न.. १, २, ३, ९ र १० वडा गरि ५ वटा वडाका नेवाः समुदायको प्राचीन...

पम्परागत घाट क्षेत्र संरक्षण तथा व्यवस्थापनमा कीर्तिपुरवासि समुदाय सक्रिय

नबिन सन्चार झापा हल्दीबारी जेसीजद्वारा सञ्चालित ‘स्व. आरती राजवंशी स्मृति घर निर्माण अभियान’ का लागि अन्तर्राष्ट्रिय झापाली समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले उक्त मानवीय कार्यका लागि नगद ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो । विगत केही समयदेखि...

हल्दीबारी जेसीजद्वारा सञ्चालित आरती राजवंशी स्मृति घर निर्माण अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग

५ जेठ, काठमाडौं । ६–६ महिनामा ट्राफिक प्रहरी प्रमुखको नियमित सरुवा हुने प्रचलनअनुसार ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुरको प्रमुख फेरिएको छ । यसअघि प्रमुख रहेका प्रहरी नायव निरीक्षक प्रकाश कडायतको जनसेवा प्रभागमा सरुवा भएको छ भने उनको ठाउ‘मा सई रवि...

कीर्तिपुर ट्राफिक प्रभाग प्रमुख प्रकाश गए, रवि आए

५ जेठ, काठमाडौं । करिब ६० वर्षदेखि नेपाल पुलिस क्लव परिसरमा रह‘दै आएका विभिन्न प्राचीन एवं पुरातात्विक देवी–देवताका मूर्तिहरू पुरातत्व विभागलाई जिम्मा हस्तान्तरण गरिएको छ । विभिन्न कालखण्डमा नेपाल प्रहरीको भृकुटीमण्डपस्थित पुलिस क्लवमा पु¥याईएका र सजाएर राखिएका ती महत्वपूर्ण...

६ दशकपछि पुलिस क्लवका पुरातात्विक मूर्ति पुरातत्वको जिम्मामा

५ जेठ, काठमाडौं । गत जेठ ३ गतेबाट मलमाससंगै सुरु भएको काठमाडौं मच्छेगाउॅस्थित मच्छेनारायण मेलामा हरेक दिन भक्तजनहरुको घुईंचो बढ्ने क्रम जारी छ । उपत्यकाका भक्तजनहरु बिहान प्रभात भ्रमणमा पैदल हिंडेरै मन्दिर दर्शन गर्छन् भने टाढा उपत्यकाबाहिरबाट अनुकूल समयमा...

कीर्तिपुरबाट यसरी मच्छेगाउॅ मत्स्यनारायण मन्दिर पुग्न सकिन्छ

४ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका ९ वडा कार्यालयले निकट समयमै ०८२ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने जनाएको छ । कार्यवाहक वडाअध्यक्ष राजिता गौतम महर्जनद्वारा हस्ताक्षरित सूचनामा एसईई उत्तीर्ण छात्र-छात्राहरूले जन्म दर्ता, उत्तीर्ण प्रमाण-पत्र र बसाई सराईको...

कीर्तिपुर ९ वडाले एसईई उत्तीर्ण विद्यार्थी सम्मान गर्ने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha