ललितपुर । गोदावरी नगरपालिका वडा नं ७, बुरुञ्चुलीमा(साबिक देवीचौर) ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बीउबिजन वितरण गरेको छ ।रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा...
काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजको कोशी प्रदेश संयोजकमा पिंकी थापा नियुक्त हुनुभएको छ । नवनियुक्त प्रदेश संयोजक थापा महिला हक अधिकारका लागि विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।कोशी प्रदेश अन्तर्गतका जिल्लामा संस्थाको भूमिकालाई गतिशील बनाउन थापालाई संयोजक तोकिएको...
काठमाडौँ । मेची महाकाली बुहारी संयुक्त आवाज तनहुँले संस्थाको चौथाँे वार्षिकोत्सव ज्येष्ठ नागरिकको सेवा गरेर मनाएको छ । वार्षिकोत्सवका अवसरमा गाछेपानीस्थित मुक्तिनाथ च्यावनधाम वृद्धाश्रममा भोजन कार्यक्रम गरिएको अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो । भोजन उपलब्ध गराएकोमा वृद्धवृद्धाले खुशी व्यक्त...
काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले सामाजिक हित, रुपान्तरण एवं समाजमा पछाडि परेका वर्गका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।संस्थाको चौथौँ वार्षिकोत्सव तथा निवर्तमान केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १५ जना...
काठमाडौँ । महिनावारी शुरू हुने उमेर समूहका किशोरीले सामना गर्ने शारीरिक र मनोवैज्ञानिक परिवर्तन र महिनावारीको समयमा उचित सरसफाइ कायम राख्ने तरिकाबारे गैर आवासीय नेपाली संघ (एनआरएनए), किर्गिजस्तानले शाखाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । एनआरएनए, किर्गिजस्तानकी कोषाध्यÞक्ष मीना...
काठमाडौँ । महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्य्क्षमा चन्द्रा काफ्ले चयन हुनुभएको छ । झापाको दमकमा सम्पन्न संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभाले काफ्लेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।नवनियुक्त...
काठमाडौँ । मेचीमहकाली बुहारी सयुक्त आवाजको चौँथो वार्षिकोत्सव तथा संस्थाकी परिकल्पनाकार यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा संस्थाको बारा जिल्ला कार्यसमितिले निजगढ नगरपालिका वडा नम्बर ४ निवासी क्यान्सर पीडित बालिका स्वस्तिका तिमल्सिनालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । सो...
काठमाडौँ । युवाको संस्था राउन्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभाले अध्यक्षमा नितेशकुमार अग्रवाललाई चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिव प्रतीक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित हुनु भएको संस्थाले जनाएको छ । साधारणसभाले...
-रवि सापकोटा हाल : साउदी अरेबिया जब हामी घरबाट पासपोर्ट बोकेर निस्कन्छौँ, समस्या त्यहीँबाट सुरु हुन्छ । पहिले हामी नेपालीबाट नै लुटिन्छौँ । लाखौँ रुपैयाँ तिरेर खाडी मुलुक आउछौँ । जब यहाँ आउछौँ अनि थाहा हुन्छ सबै कुरा । न ती...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha