शनिबार, चैत्र २१, २०८२ | April 4, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । डालस एभेरेष्ट लायन्स, डालस, अमेरिकाले दशैँ–तिहारको आसपासमा नियमित रूपमा गर्दै आएको कविता प्रतियोगितामा यस पटक कवि प्रकाश पाण्डे प्रथम भएका छन् । साहित्यकारहरू डा. युवराज भट्टराई, वैकुण्ठराज आचार्य तथा महेश पौड्याल निर्णयक रहेको समितिले पाण्डेको ‘मान्छेको कविता’...

डालस एभरेष्ट लायन्सको कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद् इजरायलले हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनुभएका १० नेपाली नागरिकको सम्झनामा दीपप्रज्ज्वलन गरी श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । आगामी ६ नोभेम्बर साँझ ५ बजे तेल अभिभस्थित लेवेन्सिकी पार्कमा...

इजरायलमा हमास आक्रमणमा ज्यान गुमाउने नेपालीलाई श्रद्धाञ्जली दिइने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको जनाएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण...

भूकम्प पीडितलाई एनआरएनएको १० लाख सहयोग

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।   अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले...

गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल मेडिकल एसोसिएसनले कर्णाली प्रदेशको जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पबाट ठूलो मानवीय क्षति भएकोमा नेपाल चिकित्सक संघ हार्दिक समवेदना व्यक्त गर्दै सो घटनाबाट घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्पको केन्द्रबिन्दु रहेको...

नेपाल मेडिकल एसोसिएसनद्वारा प्रभावकारी राहत र उद्धारको माग

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अमेरिकाको ड्यालसमा सुप्रसिद्ध नेपाली साहित्यकार, लेखक तथा समीक्षक महेश पौड्यालको अभिनन्दन गरिने भएको छ ।नेपाली समाज, टेक्सास, एनएसटी, ग्लोबल नेपाली पाठशाला तथा स्रष्टा साँझ अमेरिकाले युलेश स्थित पशुपतिनाथ मन्दिरको सभाकक्षमा साहित्यकार पौड्यालको अभिनन्दन गर्ने जनाएका छन्...

अमेरिकाको ड्यालसमा साहित्यकार महेश पौड्याललाई अभिनन्दन गरिने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा राष्ट्र बैंकमा आयोजित कार्यक्रमका बीच उक्त...

नेपाल राष्ट्र  बैंक र महासंघबीच समझदारी, आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गरिने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले बैंकको सेवाहरु, माध्यमहरु र खाताहरु सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एमएल सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका...

नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा “सम्पत्ति शुद्धीकरण दिवस” को अवसरमा प्रतिज्ञा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ११५ औँ लक्ष्मीजयन्तीको अवसरमा अमेरिकाको हेरिस्बर्गस्थित त्रिवेणी साहित्य मञ्चले विविध कार्यक्रमका आयोजना गर्ने जनाएको छ । स्थानीय ओएचआरसी भवनमा आगामी ५ नोभेम्बर दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइदिन आयोजकद्वारा साहित्यप्रेमीमा अनुरोध गरिएको...

अमेरिकाको हेरिस्बर्गमा लक्ष्मीजयन्ती मनाइने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha