सोमवार, माघ ६, २०८२ | January 19, 2026

नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा “सम्पत्ति शुद्धीकरण दिवस” को अवसरमा प्रतिज्ञा

नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा “सम्पत्ति शुद्धीकरण दिवस” को अवसरमा प्रतिज्ञा

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक १६, २०८०

  • 252
    Views
नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा “सम्पत्ति शुद्धीकरण दिवस” को अवसरमा प्रतिज्ञा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले बैंकको सेवाहरु, माध्यमहरु र खाताहरु सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एमएल सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।
“सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस” को अवसरमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य पदाधिकारीको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराउनुभएको थियो ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha