नेपालीहरुको महान चाड बडा दसै २०८० को पावन अबसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई यस चितवन सेवा समाज बहराइन तर्फबाट हार्दिक मंगलमय शुभकामना साथै सुख,शान्ति,समृद्धि एवं सुस्वास्थ्य,दिर्घायुको कामना गर्दछौ। नवदुर्गा भवानीले हामी सबैको कल्याण गरुन । -चितवन सेवा समाज बहराइन...
बडा दशैं २०८०को उपलक्ष्यमा मेरो र मेरो परिवारको तर्फ बाट हजुर लगायत हजुरहरुको सम्पूर्ण परिवारजनमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि एवं उतरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु I -दिपक न्यौपाने सर्रौंखोला पर्बत हाल बेल्जियम ...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha