शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

२९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना

२९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना

  • Naveen Sanchar

  • शनिबार, पुस ७, २०८०

  • 272
    Views
२९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना

नवीनसञ्चार सम्वाददाता
साउदी अरब

२९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन  गरिने भएको छ।
ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ !
थप जानकारी आवश्यक भएमा यसैसाथ संलग्न महावाणिज्यदूतावासको अघिल्लो सूचना हेर्नुहुन वा मोबाइल नं. 0538502192, 0564378996 वा 0581891664 मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।
नोट : राहदानीको अनलाइन आवेदन अनिवार्य भर्नुपर्ने हुँदा सो भर्ने तरिका र लिंक सहित उल्लेख भएको पीडिएफ फायल समेत यहाँहरुको सहजताको लागि यसैसाथ संलग्न छ ।
लोकेसन


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha