बिहिबार, बैशाख १०, २०८३ | April 23, 2026

नवीनसञ्चार नेपाल ब्यवसायिक संघ कतारको दोस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २६ जनवरी २०२४ शुक्रबारका दिन सम्पन्न नेपाल व्यावसायी संघ कतारको दोश्रो साधारण सभा बाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित महेन्द्र चम्लागाई हुनु भएको छ । नेपाल ब्यवसायिक संघ...

नेपाल  ब्यवसायिक संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाई निर्विरोध निर्वाचित

नवीनसञ्चार साउदी अरब साउदी अरबको पूर्वीय प्रान्तको शहर जुबेलमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १३०० जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग...

जुबेलमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

नवीनसञ्चार साउदी अरब यहि आउदो फेब्रुअरी २, २०२४ शुक्रबारको दिन हाम्रो गौरवशाली संगठन नेपाली जनप्रतिशिल मञ्च साउदी अरब, रियादले क्षेत्रीय अधिबेसन तपशिल मिति, स्थान र समयमा हुने भएकोले नेकपा माओवादी पार्टीको बिचार ,सिद्धान्त , नीति तथा कार्यक्रमलाई आत्मसात साथ गर्ने,...

नेपाली जनप्रगतिशिल मञ्च साउदी   रियादले  क्षेत्रीय अधिबेशन गर्दै

नेपाली कन्सुलेट जनरल, जेद्दाको राहदानी नविकरण सम्बन्धी सूचना !                       ...

नेपाली कन्सुलेट जनरल, जेद्दाको राहदानी नविकरण सम्बन्धी सूचना !

प्रेस बिज्ञप्ति मिति २०८० माघ ८ गतेका दिन नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राऊ परेको र निज नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको प्रति यस संघको ध्यानाकर्षण भएको छ...

नेपाल चिकित्सक संघको प्रेस बिज्ञप्ति

नवीनसञ्चार/ बहराइन गत १९ जनवरी २०२४ तारिख मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सनद स्थित अल फरहान स्विमिङ्ग पूलको सभाहलमा सम्पन्न भएको छ । उक्त समारोहका सभाका अध्यक्ष मोसु बहराइनका निबर्तमान अध्यक्ष ज्ञान बहादुर मगरले गर्नुभएको तथा प्रमुख अथिति संस्थाकै सल्लाहकार...

मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सम्पन्न

नवीनसञ्चार साउदी अरब गत १९ जनवरी २०२४ मा (NRNA)RCC रियादले बधाई तथा सम्मान कार्यक्रम भब्यताका साथ रियादमा सम्पन्न गरेको छ! गैरआवसीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषदको  ११ औ महाधिबेशन बाट २०२३-२५ कार्यकालको लागी मध्यपूर्व संयोजकमा पुन:भारीमतले बिजयी हुनुभएका सालिन,भद्र सामाजिक व्याक्तित्व...

एनआरएनए आरसीसी रियादको  बधाई तथा सम्मान कार्यक्रम

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको आज ९० दिन पूरा भएको छ ।   विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. बद्री केसीसहितको...

विज्ञप्ति

नवीनसञ्चार जेद्दा साउदी अरब :- नेपाली महावाणिज्यदुतावास जेद्दा र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा अगामी  २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबी क्षेत्रमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने भएको...

जेद्दाको अल रवाबीमा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम हुदै

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha