२५ साउन, काठमाडौं । उपत्यकाका नेवार समुदायमा जात्रापर्व, चाडसंगै लाखे नाच नचाउने चलन पनि रहिआएको छ । वर्षायाम र खेतीपातीको काम सकेलगत्तै गथांम्वःबाट चाडपर्व सुरु हुन्छ । त्यहि दिनबाट लाखे नचाउन सुरु भै कृष्णाष्टमीसम्म नचाईने गरिन्छ । तर विगत...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी...
२० साउन, काठमाडौं । नेपालका ज्यापु समुदायको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्लाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । आज साउन २० गते बुधवार बिहान स्वयम्भू, बिजेश्वरीस्थित वैलोचन तिर्थको ज्यापु...
१९ साउन, काठमाडौं । काठमाडौंमा सक्रिय ईन्द्रेणी मिसा पुचःले नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाका पदाधिकारीहरुलाई सम्मान गरेको छ । साउन १६ गते काठमाडौंको ज्यापु देय् छेॅ भवनमा आयोजित एक कार्यक्रममा भर्खरै सम्पन्न दबूको पॉचौ अधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला...
११ साउन, काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना तथा कीर्तिपुर नगरपालिकाको समन्वयमा बल्खु करिडोरको जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म वृहत् वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर...
१० साउन, काठमाडौं । संगीतप्रेमी नवयुवाहरुको दि टेम्पटेसन व्याण्डले आफ्नो नयॉ सिर्जना ‘आकासको तारा’ सार्वजनिक गरिएको छ । साउन ९ गते शनिवार कीर्तिपुर सिनेप्लेक्सको हल २ मा संगीतप्रेमी कलाकार तथा स्रोताहरुको उपस्थितिमा एक औपचारिक समारोहमार्फत् ‘आकासको तारा’ सार्वजनिक गरिएको...
८ साउन, काठमाडौं । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा...
८ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका १० वडाअध्यक्ष एवं कीर्तिपुर नगरपालिकाको संस्कृति, पर्यटन तथा सम्पदा समितिका संयोजक नरेश महर्जनलाई मातृशोक परेको छ । महर्जनकी ७६ वर्षिया आमा धनमाया महर्जनको उपचारको क्रममा साउन ६ गते बुधवार स्वर्गारोहण भएको बताईएको छ ।...
७ साउन, काठमाडौं । अन्दाजी मध्यान्ह सवा १२ बजेतिर चोभार, जलविनायक पुलबाट एउटा मानिस नदीमा हामफालेको खबर सुरक्षा निकायलाई आयो । लगत्तै कीर्तिपुर प्रहरी टोली र सशस्त्र प्रहरीको रेजिमेन्ट गणको उद्धार टोली चोभार पुग्यो । घटनाको बारेमा सोधखोज गर्दा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha