काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायधीशहरुको नाम जोडेर विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचार प्रति पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ५...
काठमाडौँ । हरर फिल्म फेस्ट (केएचएफएफ)को दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ। महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रका प्रदर्शनमा हल भरिएको थियो। समापन समारोहमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य...
बर्दिया, कात्तिक १६ गते । गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो । अहिले त्यही खेतमा ढकमक्क सयपत्री फूल फुलेका छन् । आशाकुमारीकी छोरी पार्वतीले सयपत्री फूलले शत्रुजीव नियन्त्रणमा सहयोग गर्ने भएकाले सुरुमा खेतका...
हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउने अपेक्षासहित किसान...
नेपालगन्ज, कात्तिक १६ गते । दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ । सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी...
वासिङ्टन, कात्तिक १६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य...
वासिङ्टन, कात्तिक १६ गते । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन...
काठमाडौँ, कात्तिक १६ गते । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ । विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक...
भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्रीको पहिचान, संघर्ष र नेपालीपनप्रतिको अनुराग; अमेरिकामा १७ वर्षको अनुभव, प्रवासी जीवनका अदृश्य पीडा र मानसिक स्वास्थ्यको विषयलाई चलचित्रमार्फत उजागर गर्ने प्रयास सहयात्री ढकाल, कोलम्बस ओहायो। मानिसले आफ्नो जन्मभूमि छाड्दा भूगोल मात्र बदलिँदैन, उसको जीवनको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha