सोमवार, भदौ ८, २०८३ | August 24, 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका नवनिर्वाचित पदाधिकारीलाई आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेर्ले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । महाधिवेशनबाट एनआरएनए मलेसियाको अध्यक्षमा पुनः विनोद थापा निर्वाचित भएका छन् । अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध निर्वाचित...

एनआरएनए मलेसियाका अध्यक्ष  थापा सहित निर्वाचित पदाधिकारीले लिए शपथ

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha