शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

धनुषा सेवा समाज कतारको अध्यक्षमा मो. जमिर नदाफ

धनुषा सेवा समाज कतारको अध्यक्षमा मो. जमिर नदाफ

  • Naveen Sanchar

  • आइतवार, भदौ ३१, २०८०

  • 174
    Views
धनुषा सेवा समाज कतारको अध्यक्षमा मो. जमिर नदाफ

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । धनुषा सेवा समाज, कतारको आठौं अधिवेशनले मो. जमिर नदाफको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले धनुषावासी लगायत गैरआवासीय नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमा शंकर अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा दोहास्थित विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha