नवीनसञ्चार सम्वाददाता साउदी अरब यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम १०६८ जनाको विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ। नवीकरण भएको राहदानी...
-रोशन अर्याल नवीनसञ्चार , कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन –४’को दोस्रो चरणको छनौट सम्पन्न भएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’...
नवीनसञ्चार सम्वाददाता साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको साथमा प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको समन्वय र नेपाली दूतावास रियादको सहकार्यमा नेपाली दूतावास रियाद बाट ५०० किलोमीटर टाढाको क्षेत्रलाई लक्षित आप्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको पूर्वी प्रान्तको...
केशब घिमिरे अमेरिका : पौष ८ प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र उन्नयनका लागि गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफामुखि संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू...
नवीनसञ्चार सम्वाददाता साउदी अरब २९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने भएको छ। ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ ! थप...
नवीनसञ्चार सम्वाददाता साउदी अरब:-संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्ति आपत्तिजनक भन्दै प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको प्रेस विज्ञप्ति पत्र जारी गरेको छ। सनातन धर्मले सधैँ सबैको धर्म र आस्थामाथि सम्मान गर्ने परम्परा रहेको हुँदा हिन्दु धर्मावलम्बीहरूको सहिष्णुताको...
नवीनसञ्चार सम्वाददाता साउदी अरब लालीगुरास होटल साउदी अरवका संचालक समाजसेवी विभिन्न संघ संस्थामा आवद्ध रहि मजदुर को हक हितमा सधैं अग्रणी रहने आदरणीय ब्याक्तित्व याम बहादुर गुरुङ ले क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोगार्थ स्वरुप नेपाली रु पचास हजार आठ...
साउदी -२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना! https://shorturl.at/gmNS4 लोकेसनमा २२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सूचित गरिन्छ ! साथै राहदानीको...
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया साउदी अरबको पूर्वीय शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार ३ सय ८३ जनाको राहदानीहरू १५ डिसेम्बर २०२३ का दिन बितरण गरिएको छ । उक्त कार्य साप्ताहिक बिदाको दिन सेवाग्राहीलाई सहज हुने गरी...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha