बुधबार, असार १८, २०८२ | July 2, 2025

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद, साउदी अरेबियाकी नवनियुक्त अध्यक्ष रबिना अर्यालले आफ्नो जीवन गैर आवासीय नेपालीको अधिकारका लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पदभार ग्रहणपश्चात् नवीनसञ्चार डटकम अनलाइन न्युज पोर्टलसँग कुरा गर्दै अध्यक्ष अर्यालले पूर्ण...

गैर आवासीय नेपालीको निम्ति जीवन समर्पण गर्नेछु  : नवनियुक्त अध्यक्ष रविना अर्याल

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशन केन्याको राजधानी नैरोबीमा सम्पन्न भएकाृ छ । महाधिवेशनबाट शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संस्थाको संरक्षकमा कुलबहादुर कार्की र यादवप्रसाद काफ्ले तथा...

एनआरएनए केन्याको नयाँ कार्यसमति बैठकबाट सल्लाहकार मनोनयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, इटालीको आठौँ अधिवेशन स्थानीय मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मतिबाट निर्विरोध रुपमा २०२३ – २०२५ को लागि भबेशकुमार सिंहको अध्यक्षतामा नयाकार्यसमिति निर्वाचित भएको एनआरएनए इटालीले जनाएको छ । आइसीसी...

एनआरएनए इटालीको आठौँ अधिवेशन, अध्यक्षमा भवेशकुमार सिंह

काठमाडौँ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाको तेस्रो राष्ट्रिय महाधिवेशनबाट रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित महासचिव सन्देश केसी, उपमहासचिव रामु भण्डारी ,आइसीसी भुवन अर्याल, नवीन गिरी, गोविन्द खरेल ,उपाध्यक्ष मधु गुरुङ...

एनआरएनए माल्टाले पायो रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ । गैर आवासीय नेपालीहरुको संस्था (एनआरएनए), राष्ट्रिय कार्यसमिति युगाण्डामा आगामी कार्यकाल २०२३–२५ का लागि विगत लामो समयदेखि संस्थामा क्रियाशील रमा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्ष अर्याल लगायतका पदाधिकारीले युगाण्डामा बसोबास गर्ने गैरआवासीय नेपालीको हकहितका...

एनआरएनए युगाण्डाको नेतृत्व रमा अर्यालले गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबको पहिलो महिला अध्यक्षमा रविना अर्याल निर्वाचित हुनुभएको छ । संस्थाको नवौँ महाधिवेशनबाट साउदी अरवमा रहेका गैरआवासीय नेपालीको हकहितका लागि विगत लामो समयदेखि काम गर्दै आउनुभएकी अर्यालले सो जिम्मेवारी प्राप्त...

एनआरएनए साउदी अरेबियाको पहिलो महिला अध्यक्षमा रविना अर्याल

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा रमेश भट्ट, आईसीसी सदस्य श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र विक्रम कार्की चयन हुनुभएको छ ।अनलाइन भोटिङमार्फत सम्पन्न...

एनआरएनए कतारमा नयाँ नेतृत्व

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको महासचिवमा सन्तोष कुँवर एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित हुनुभएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । सदस्यमा...

एनआरएनए अष्ट्रेलियामा पोखरेल

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा नवीन न्युरे आगामी कार्यकाल २०२३–२५ का लागि निर्वाचित हुनुभएको छ । अनलाइन भोटिङ्ग प्रणालीबाट सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ...

एनआरएनए जापानमा नयाँ कार्यसमिति

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha