भोटेकोशी–त्रिशूली बाढीपीडित सहयोग अभियानमा आर्थिक तथा नैतिक साथ दिने सम्पूर्ण सहयोगी महानुभावप्रति उच्च सम्मान साउदी अरब । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितहरूको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी...
बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली समुदाय एकजुट रियाद, साउदी अरब। मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली राजदूतावास, रियाद परिसरमा शोकसभा तथा दीप...
साउदी अरब । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले झापाली समाज साउदी अरबले रु. १ लाख ७७ हजार ११० सहयोग गरेको छ। झापाली समाज साउदी अरब कार्यसमितिका पदाधिकारी,...
नवीनसञ्चार समाचारदाता काठमाडौँ, भदौ १० गते । गैरआवासीय नेपाली संघले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।।एनआरएनएका अध्यक्ष डा। हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको...
फोटो फिरिममा’, ‘उनको प्रीति’ र ‘पानी छम्किने’ लगायतका गीतमा झुमे करिब १,९०० दर्शक रियाद, साउदी अरेबिया । झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशन तथा बृहत् सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति...
आज, जुलाई ३१—मेरो जीवनको एउटा विशेष, भावुक र सधैँ सम्झनलायक दिन हो। आजकै दिन, १६ वर्षअघि, म वैदेशिक रोजगारीका लागि खाडी मुलुक प्रवेश गरेको थिएँ। समयको गति कति तीव्र हुँदो रहेछ! हिजोजस्तो लाग्ने त्यो दिनदेखि आजसम्म आइपुग्दा थाहै नपाई...
नवीन सञ्चार जेद्दा, साउदी अरब | २५ जुलाई २०२६ गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दास्थित द भिलेज रेस्टुरेन्ट (अजीजिया) मा शुक्रबार, २४ जुलाई २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष राजकुमार गिरी...
नबिन सन्चार रीयाद, साउदी अरेबिया साउदी अरेबियाको रियादस्थित एक्जिट–१३ मा आगामी ३१ जुलाई २०२६ (शुक्रबार) ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस...
रियाद | नवीनसञ्चार। नेपालकी चर्चित गायिका रचना रिमाल पहिलो पटक साउदी अरेबियामा सांगीतिक प्रस्तुति दिन आउनुहुने भएको छ। झापाली समाज साउदी अरेबियाले आयोजना गर्न लागेको तेस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ मा उहाँ मुख्य आकर्षणका रूपमा सहभागी हुने निश्चित...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha