बिहिबार, भदौ ११, २०८३ | August 27, 2026

रश्मि रोदन  धादिङ्ग शिध्दलेक गजल  खबरदार!यो देशको नदिनाला बेच्नेहरु राष्ट्रियता सिकाउने पाठशाला बेच्नेहरु हतियार विरुद्ध आवाज तिनै उठाउँछन् जो तस्करीको खुकुरी र भाला बेच्नेहरु हुतुतु हार्नेलाई खेलकुदको जिम्मा दियौ खुले-आम खेलाडी र रङ्गशाला बेच्नेहरु नैतिकता के सिकाउँ ? म नाथें कलमले, गैंडाको खाक र चेलीका छाला बेच्नेहरु   ...

गजल

मीना चौलागाईं गजल  कस्तो छ भनेर सोध्यौ, म हाल लिएर आउँछु जवाफ तिमीले दिनु, म सवाल लिएर आउँछु मन पर्छ भन्थ्यौ मेरा यी झिमझिम गर्ने परेली डुबुल्की मार्नु आँखामा, म ताल लिएर आउँछु बसेर डाँडामाथि, झुल्के घाम हेर्दै गर्नु तिमी फड्को मार्नुछ हामीले, म चाल लिएर...

गजल

  अदिती अर्याल ज्ञवाली कुलेश्वर-१४, काठमाडौं म दु:खहरू लेख्छु कथामा बसेर। तिमी अभिनय गर्नु पर्दामा बसेर। म ओठमा खुशी ल्याउन खोज्दैछु, आँसुले विद्रोह गर्छ आँखामा बसेर। तिमी भगवान हौ, शिरमा बस्नुपर्छ, पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर। मेरो घर मलाई कहिल्यै घर लागेन, मन्दिर लाग्छ, सँगै बाआमा बसेर। मझधारमा छ जिन्दगी...

गजल

भारती न्यौपाने  मेरो छेवैबाट उज्यालो बोकेर परसम्म सुस्तसुस्त हिँडिरह्यो एउटा मत्याइलो साँझ, एकमुठी उज्यालो मेरो अनुहारमा पोखेर । कुसुमाकरको आँचलमा सम्झनाका बासनादार कुसुमहरू फुलाएर पर्खिरहेँ म, जहाँबाट ऊ गएथ्यो छोडेर एउटा अनौठो सपना आँखामा सजाएर। हिउँदे रातहरू तपतप सङ्गीतमय शीत भर्दै अन्धकारमा अलिकति जूनको उज्यालो सापटी मागेर दृश्यहरूलाई स्पर्श गर्दैथिए उही...

कविता – एउटा साँझ

-रोशन अर्याल नवीनसञ्चार ,  कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन –४’को दोस्रो चरणको छनौट सम्पन्न भएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’...

गैरआवासीय नेपाली तारा सिजन–४ को दोस्रो चरणको छनौट कार्यक्रम सम्पन्न

केशब घिमिरे अमेरिका : पौष ८ प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र उन्नयनका लागि गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफामुखि संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू...

गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ३ पुष ।हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मान्छेभित्रको ज्ञान र ऊर्जा व्यक्त गर्न नसकेमा जीवन निरर्थक हुने बताउनुभएको छ ।बानेश्वर बहुमुखी क्याम्पसद्वारा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै प्रधान...

बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १९ मङ्सिरः साहित्य र स्रष्टासँगको कुराकानी तथा विद्यार्थीद्वारा तयार पारिएका विभिन्न पुस्तक प्रदर्शनी र सिर्जनाको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी, टोखा– ११, काठमाडाँैले बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ । महोत्सवको केन्द्रविन्दु बालबालिकाका सिर्जना र प्रस्तुति...

निर्मल बाटिकामा बाल साहित्य मेला

UGC बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, बानेश्वर, काठमाडौंमा शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो । साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा...

गुणस्तरीय उच्च शिक्षाका निम्ति बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना खुल्यो

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha