शुक्रबार, साउन २२, २०८३ | August 7, 2026

काठमाडौँ, श्रावण ९ कृषि वैज्ञानिक डा. जीत बरालको संस्मरण ‘गाँस, वास र जिन्दगी’ माथि काठमाडौँमा विमर्श सम्पन्न भएको छ । राजधानीको रामशाह पथस्थित ग्रिन लिफ फुड रेष्टुराँमा वरिष्ठ साहित्यकार भुवहरि सिग्देलको सभापतित्वमा शनिबार अयोजित विमर्शमा वक्ताहरू डा. अशोक थापा, डा....

बरालको ‘गाँस, वास र जिन्दगी’ माथिको विमर्श सम्पन्न

मणिपुर, श्रावण ४ मणिपुरी काव्यसाहित्यका मूर्धण्य स्रष्टा कवि लाइश्रम समरेन्द्रको शतवार्षिकी सम्पन्न भएको छ । गत २० जुलाईका दिन मणिपुरको राजधानी इम्फालमा आयोजित एक विशेष समारोहबीच वर्षभरि नै आयोजित विभिन्न कार्यक्रम शृङ्खलाको समापन गरिएको हो । ठिक एक वर्षअघि त्यसै...

कविरत्न लाइश्रम समरेन्द्रको सतवार्षिकी सम्पन्न

१३ असार, काठमाडौं । देशमा तीन तहको सरकारका विभिन्न तहका निकाय तथा विभागले संचालन गरिने तालिमहरु विभिन्न खालका देखिन्छन् । खासगरि स्थानीय तह नगरपालिकाले समुदायका विभिन्न वर्गलक्षित गरि विभिन्न तालिम संचालन गर्दै आएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि...

६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो

८ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ७ र ९ को सिमानामा भेटिएको एउटा अजंगको ढुंगाले महादेवको स्वरुप पाएको छ । भाजंगाल बस्तिको ढ्वाङ खोल्सामा सडक निर्माणको क्रममा फेला परेको ढुंगालाई महादेवको स्वरुप दिने योजनाको परिकल्पना ७ नं....

कीर्तिपुरको खोल्सामा भेटिएको ढुंगाले महादेवको स्वरुप पाए

काठमाडौँ, २४ चैत्र ‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने गोष्ठी मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ । शैली थिएटर तथा काठमाडौँस्थित रुसी सदनको संयुक्त आयोजनामा रुसी भवनमै आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित अनेक कार्यक्रम शृङ्खलामध्येको एक कार्यक्रम...

‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्न

       हिजो र आज                           राकेश शर्मा                                        ...

सुदिप कटुवाल भनिदेऊ न तिम्रा यादहरूलाई, समीप मेरो नहुनू भनेर । तड्पाउँछन् हेरक रात–बिहान, सायद जल्दै छ भित्रभित्रै, कुन दिन बन्ने छ खरानी भनेर । *** ...

याद

काठमाडौँ, ११ चैत्र नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने रु. २५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार, वर्ष २०८२ का लागि रुकुम पश्चिमका स्रष्टा...

पूर्ण ओलीलाई योगेश्वर वाङ्मय, युमन खालिङलाई ग्रेगरी कलासाहित्य पुरस्कार

म एक यात्री हुँ, बाटोको धुलोमा रमाउने, सपना बोकी हिँड्ने, पीडालाई पनि गुनाउने। कहिले घाम त कहिले छायाँ, जीवनको खेल यस्तै, हासो भित्र लुकेका आँसु मनमै चुपचाप सुकाउने। कति मोड आए बाटोमा, कति साथी छुटे बीचमै, तैपनि हिम्मत सम्हालेर अघि बढ्नै सिकाउने। गन्तव्य टाढा भए...

म एक यात्री हुँ (गजल )

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha