काठमाडौँ । नेपालको सरकारी सेवा, सार्वजनिक निकाय तथा संगठित क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनको माध्यमबाट अवकाश पश्चात्को जीवनमा सामाजिक सुरक्षाको प्रबन्ध गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोष स्थापनाको ६१ वर्ष पूरा गरी ६२ वर्षमा प्रवेश...
काठमाडौँ । मारवाडी समुदायसम्बद्ध विभिन्न संघसंस्थाले देशको सामाजिक सद्भाव विरुद्ध नकारात्मक भाव फैल्याउने अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गर्न ध्यानाकर्षण गराएका छन् । ती संसथाले एक विज्ञप्ति जारी गरी कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने कार्य कसैबाट हुन नहुनेमा...
काठमाडौँ । धरानस्थित विराट मेडिकल सेन्टर प्रालिले सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा ५० प्रतिशत सम्मको छुट दिने भएको छ । एक समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकलाई प्रालिले छुट दिने निर्णय गरेको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक तथ्याङ्कमा आधारित रही सो स्थिति सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ...
BY NAVEENSANCHAR ONLINE Kathmandu In its efforts to provide modern banking facilities to customers of different sections of the society, Everest bank is providing its banking services through 127 branches across the country. Citizens of Nepal are going to get an excellent...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट...
तिज, दशैं, तिहार र छठ जस्ता नजिकै आउँदै गरेका चाडपवलाई लक्षित गरी एभरेष्ट बैंक लिमिटेडले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १ गते देखी लागू हुने सो अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल सरकार र आठ विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि संयुक्त वित्तीय सम्झौतालाई औपचारिक स्वरुप दिएका छन् । यस सम्झौताले संयुक्त रूपमा ७८ करोड अमेरिकी डलर सम्मिलित बजेट सहयोग विकास सहायता समावेश गरेको छ...
काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद्को श्रावण ३० गतेको निर्णयानुसार पदमराज पौडेल नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणी उपमहालेखापरीक्षक पदमा बढुवा भई महालेखापरीक्षकको कार्यालयमा पदस्थापन हुनुभएको छ । नवनियुक्त उपमहालेखापरीक्षक पौडेलले अंग्रेजीमा एमफिल, जनप्रशासन र व्यवस्थापनमा स्नातकोत्तर तथा शिक्षा र...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha