बिहिबार, भदौ ४, २०८३ | August 20, 2026

नवीनसञ्चार सम्वादाता काठमाडौँ । कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा आर्थिक वर्ष २०७९।८० मा १७ हजार तीन सय योगदानकर्ता आबद्ध भएका छन् । ती योगदानकर्ताबाट २०८० असार मसान्तसम्म ३ अर्ब १९करोड ६०लाख १७हजार ५सय ८१ रुपैयाँ ८९ पैसा...

योगदानमा आधारित निवृत्तिभरण कोषमा ६३ हजार योगदानकर्ताको ६ अर्ब ५०करोड जम्मा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडकस्थित हटपिज रेस्ट्रो तथा मकवानपुरको हेटाँैडास्थित रेगल हेटौँडा रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले हटपिज रेस्ट्रोमा...

रेस्ट्रो र रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

-भरत कुमार साउद उपप्रबन्धक कर्मचारी सञ्चय कोष अवधारणा  सुप्रसिद्ध जीववैज्ञानिक चार्ल्स डार्बिनको प्राकृतिक छनोटको सिद्धान्तभन्दा भिन्न, बलियाले बाँच्न पाउने भन्ने प्राकृतिक सिद्धान्तका विरुद्ध अशक्तले पनि मर्यादित जीवन बाँच्न पाउनुपर्छ भन्ने मान्यतामा सामाजिक सुरक्षाको अवधारणा आधारित छ ।  मानिस परस्पर सहायताहरुमा बाँचेको हुन्छ तसर्थ...

सामाजिक सुरक्षा के हो ?

कोषमा कर्मचारीको नाउँमा जम्मा रहेको रूपैयाँमा कर्मचारीको अंशियारहरू कसैको अंश बापत हक लाग्ने छैन । अंश बण्डा गर्न पनि निजलाई कर लाग्ने छैन । अदालतको फैसला भए पनि कर्मचारीको कोषमा जम्मा रहेको रूपैयाँमा साहु महाजनको दाबा पुग्ने छैन ।...

कर्मचारी सञ्चय कोषको कानूनी सुरक्षा र अधिकार

निविृत्तभरणको अर्थ नेपाली वृहत शब्दकोशका अनुसार निवृत्तिभरणको अर्थ ‛कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउँने निर्वाह–भत्ता, पेन्सन’ भनी उल्लेख गरेको छ । जीवनको उत्पादनशील र उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरी सेवाबाट बाहिरिएका कर्मचारी...

योगदानमा आधारित निवृत्तिभरण प्रणाली

नेपाल सरकार र संगठित संस्थाका कर्मचारी, अन्य कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न स्थापित कर्मचारी सञ्चय कोष मूलतः सामाजिक सुरक्षा प्रदायक वित्तीय संस्था हो । योगदानकर्ताको योगदान रकमलाई...

कर्मचारी सञ्चय कोषः संक्षिप्त परिचय

काठमाडौँ । नेपाल अक्सिजन ग्याँस उत्पादक संघको १३ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा गौरव शारदा पुनः निर्विरोध चयन हुनुभएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, सचिवमा नारायण दत्त तिमिल्सिना, कोषाध्यक्षमा प्रह्लाद तिमिल्सिना र शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश...

अक्सिजन ग्यास उत्पादन संघको अध्यक्षमा गौरव शारदा

नवीनसञ्चार संवादादाता, काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले विभिन्न प्रकारका सापटी सुविधा उपलब्ध गराउँदै आएको छ । सरल र सहज रुपमा उपलब्ध हुने सापटी सुविधाहरुबाट कोषको संकलित स्रोतलाई सञ्चयकर्ताको हितमा परिचालन गर्न समेत मद्दत...

कस्तो सापटी दिन्छ कर्मचारी सञ्चय कोषले ?

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लाकुरी फेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १०%...

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच छुट सम्झौता

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha