शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा श्रीकृष्ण महिमा वाचन एवं घैटो फुटाई कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालय क्याम्पस स्ववियु सभापति एवं त्रिवि सभा सदस्य श्यामराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा...

त्रिविमा श्रीकृष्ण महिमा वाचन

काठमाडौँ । विश्व साक्षरता दिवसको अवसरमा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम नगार्जुन नगर कार्यपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । समारोहमा नागार्जुन नगरपालिकाका नगर प्रमुख, मोहन बहादुर बस्नेत र उपप्रमुख सुशिला अधिकारीलेनगरको शिक्षाको स्तर सुधार...

नागार्जुन नगरपालिकाका सार्वजनिक विद्यालयको  शैक्षिक गुणस्तर अभिवृध्दिमा जोड

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान ९म्ष्चभअत ँष्निजत० शुरु गरेको छ । काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार...

काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु

काठमाडौँ । झापाको विर्तामोडका महिला आफ्नो अधिकारका लागि आवाज उठाउन संगठित हुनुभएको छ । महिला हकहित र सशक्तीकरणका क्षेत्रमा कार्य गर्न संयुक्त महिला आवाज नेपाल नामक संस्था स्थापना गरिएको हो । स्थानीय शिखा खड्का गणेशको अध्यक्षतामा नवगठित संस्थाको उपाध्यक्ष...

संयुक्त महिला आवाज नेपाल गठन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । छ वर्षअघि साउदी अरब गई कम्पनीले गैरकानूनी रुपमा काम लगाई नेपाल जान नदिएको अवस्थामा रहनुभएका पर्साका फर्मुल्लहा मियाँ धुनिया स्वदेश फर्किनुभएको छ । नेपाली राजदूतावास रियादका अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र...

छ वर्षदेखि साउदी अरेबियामा अलपत्र मियाँ नेपाल फिर्ता

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गोरखास्थित मानव सेवा आश्रमलाई. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त...

एभरेष्ट बैंकद्वारा गोरखास्थित मानव सेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग

काठमाडौँ । नागार्जुन नगरपालिकाले पशु चिकित्सक र कृषि स्नातक छनोटका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । दुवै पदको परीक्षा आगामी असोज ६ गते, शनिबार बिहान ८ बजे नागार्जुन नगरपालिका, वडा नं.५, हरिसिद्धिस्थित जनउद्दार माविमा परीक्षा सञ्चालन हुने नगरपालिकाले...

नागार्जुन नगरपालिकाद्वारा  पशु चिकित्सक र कृषि स्नातकको परीक्षा कार्यक्रम सार्वजनिक

ललितपुर । गोदावरी नगरपालिका वडा नं ७, बुरुञ्चुलीमा(साबिक देवीचौर) ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बीउबिजन वितरण गरेको छ ।रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा...

कृषकलाई तरकारीको बीउबिजन वितरण

काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजको कोशी प्रदेश संयोजकमा पिंकी थापा नियुक्त हुनुभएको छ । नवनियुक्त प्रदेश संयोजक थापा महिला हक अधिकारका लागि विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।कोशी प्रदेश अन्तर्गतका जिल्लामा संस्थाको भूमिकालाई गतिशील बनाउन थापालाई संयोजक तोकिएको...

कोशी प्रदेश संयोजकमा थापा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha