शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

कास्की आदर्श समाज साउदी अरबको अध्यक्षमा मनिष थापा

कास्की आदर्श समाज साउदी अरबको अध्यक्षमा मनिष थापा

  • Naveen Sanchar

  • शनिबार, अशोज ६, २०८०

  • 117
    Views
कास्की आदर्श समाज साउदी अरबको  अध्यक्षमा मनिष थापा

साउदी अरब । कास्की आदर्श समाज साउदी अरबको चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनिष थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सम्पूर्ण कस्केली र गैरआवासीय नेपालीको हकहितमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष थापाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha