दोहा,कतार– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले माउण्ट एभरेष्ट टु एन्टार्टिका महाद्वीप सम्मको बिश्व यात्रामा निस्किएका विश्व साइकल यात्री “निरन्जन अर्याल” लाई सम्मान गरेको छ । हिज शुक्रबार साँझ एनसिसि कार्यालयको सभाहलमा आयोजित स्नेह, मिलन तथा सम्मान कार्यक्रममा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल अध्यापक संघ (निस्टा) को प्रथम ऐतिहासिक महाधिवेशन कीर्तिपुरमा शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा संघको ४१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष एकराज दाहाल,...
माधव अधिकारी काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रमोदकुमार चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि पूर्व अध्यक्ष राजेन्द्र कुमार खेतान रहनुभएको थियो । समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष चौधरीले समाजमा...
दोहा (कतार) — गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारले कतारको राष्ट्रिय दिवस अर्थात “नेशनल डे” का दिन एनसीसीको सिफारिसमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट एनसीसी कतारका पूर्व सांस्कृतिक संयोजक स्यामुअल सुनुवार (श्याम) लाई उपचारको लागि एक लाख...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाभित्र एकता सुनिश्चित गर्दै आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यसहित सदस्यता सम्बन्धी नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सो कार्यविधिअनुसार सदस्यता पुनःखोल्ने निर्णय गरिएको हो । कार्यविधिअनुसार सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउन Members Registration...
नारद प्रसाद आचार्य सुदामा अमेरिका। शब्दयात्रा प्रकाशनले भोजपुरकी लघुकथाकार लता केसीलाई २०८२ सालको प्रतिष्ठित ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरेको छ। शिक्षण पेशामा आबद्ध रहँदै नेपाली वाङ्मयको उत्थानमा निरन्तर सक्रिय रहनुभएकी केसीलाई लघुकथा विधामा पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार समर्पण...
दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हरेक बर्ष जस्तै यो वर्ष पनि संस्थाको २३ औं स्थापना दिवस तथा उईन्टर् आउटडोर कार्यक्रम-२०२५, भव्यताका साथ मनाएको छ। हिज शुक्रबारका दिन ब्वाक्रामा अवस्थित रमणीयस्थल समुन्द्री तटमा परिषदसंग स्थापनाकाल देखि...
दोहा, कतार: बिक्रम संवत २०८० सालमा कतारमा स्थापना भएको,कतारलाई कर्मथलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान एवंम् बृहत् वनभोज कार्यक्रम” को आयोजना गर्ने भएको छ। यहि आउँदो शुक्रवारका दिन...
गण्डकीपुत्र ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रीट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशब बैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha