नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जोहोरले आयोजना मलेसियामा गरेको तीज विशेष कार्यक्रममा नेपाली छमछमी नाचेका छन् । मलेशियाको जोहोर राज्यमा रहनुभएका दिदिबहिनीलाई माइतीको आभास दिने हेतुले आयोजना गरिएको तीज विशेष तथा शुभकामना आदानप्रदान साथै...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । भाद्र २७ गतेका दिन चिकित्सक संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी ज्यानै मार्ने...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्थाको संयुक्त आयोजनामा नेपाली नारीको महान पर्व हरितालीका (तीज)को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । धनुषा सेवा समाज, कतारको आठौं अधिवेशनले मो. जमिर नदाफको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले धनुषावासी लगायत गैरआवासीय नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पूर्व संस्कृति, पर्यटन...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाको बाह्रौं अधिवेशनबाट दीपक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष देवी गौतम, उपाध्यक्ष अनिल भट्टराई, मिलन श्रेष्ठ र जीवन श्रेष्ठ, महिला उपाध्यक्ष मिता गुरुङ, महासचिव अशोक...
नवीनसञ्चार सम्वाददाता काठमाडौं ।इलाम विकास समाज काठमाडौंले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य एव संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो । समाजका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वर्गीय नेम्वाङको योगदानको चर्चा गरिएको थियो...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोष ६२औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहबीच कोषको ६२ औँ वार्षिकोत्सव मनाइएको छ । समारोहलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा. प्रकाशशरण महतले कोषको लगानीको...
नवीनसञ्चार सम्वाददाता माल्टा। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा द्वारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज को अवसर मा आयोजित तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । समारोहमा माल्टा तथा गोजोबासी नेपाली आमा बुवा दाजुभाइ...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha