८ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका १० वडाअध्यक्ष एवं कीर्तिपुर नगरपालिकाको संस्कृति, पर्यटन तथा सम्पदा समितिका संयोजक नरेश महर्जनलाई मातृशोक परेको छ । महर्जनकी ७६ वर्षिया आमा धनमाया महर्जनको उपचारको क्रममा साउन ६ गते बुधवार स्वर्गारोहण भएको बताईएको छ ।...
७ साउन, काठमाडौं । अन्दाजी मध्यान्ह सवा १२ बजेतिर चोभार, जलविनायक पुलबाट एउटा मानिस नदीमा हामफालेको खबर सुरक्षा निकायलाई आयो । लगत्तै कीर्तिपुर प्रहरी टोली र सशस्त्र प्रहरीको रेजिमेन्ट गणको उद्धार टोली चोभार पुग्यो । घटनाको बारेमा सोधखोज गर्दा...
६ साउन, काठमाडौं । साउन ५ गते कीर्तिपुरको ट्याङ्लास्थित सुम्लाङकोटमा एउटक सेतो कार जलेको सनसनीपूर्ण घटनाको गहन र तिव्र अनुसन्धान गरेको नेपाल प्रहरीले छोटो समयमै कारभित्र जलेको मानिसको पहिचान र घटना आत्मदाह भएको निस्कर्ष निकालेको छ । काठमाडौंको नरदेवीमा स्थायी...
मणिपुर, श्रावण ४ मणिपुरी काव्यसाहित्यका मूर्धण्य स्रष्टा कवि लाइश्रम समरेन्द्रको शतवार्षिकी सम्पन्न भएको छ । गत २० जुलाईका दिन मणिपुरको राजधानी इम्फालमा आयोजित एक विशेष समारोहबीच वर्षभरि नै आयोजित विभिन्न कार्यक्रम शृङ्खलाको समापन गरिएको हो । ठिक एक वर्षअघि त्यसै...
४ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र १ गते संक्रन्तिका दिन कीर्तिपुरमा बाघभैरवको जात्रा गरिंदै आएको छ । समस्त कीर्तिपुरबासीले आराध्यदेवको रुपमा पुजिंदै आएको बाघभैरव जात्राको दिन कीर्तिपुरमा सार्वजनिक विदा दिन माग गरिएको छ । बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिको...
नबिन सन्चार झापा । सातौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो प्रतिबद्धताअनुसार रु. ४ लाख सहयोग रकम आयोजक समितिलाई हस्तान्तरण गरेको छ। बिर्तामोडस्थित होटल होलिडे होममा आयोजित विशेष कार्यक्रममा समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई र उपाध्यक्ष नवीन...
३ साउन, काठमाडौं । संचार क्षेत्रमा सक्रिय नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूअन्तर्गत कीर्तिपुर उपशाखाको अध्यक्षमा प्रताप महर्जनलाई चुनेको छ । साउन २ गते शनिवार सम्पन्न काठमाडौं जिल्ला समितिको १३ औं वार्षिक साधारण सभा र ५ औं...
१ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले नगरको विष्णुदेवी अस्पताललाई ‘राजनीतिक कोमा’बाट बचाउन सफल भएको बताउनुभएको छ । आज साउन १ गते अस्पताल परिसरमा आयोजित नवनियुक्त चिकित्सक कर्मचारीहरुको स्वागत तथा पदस्थापन कार्यक्रममा बोल्नुहुॅदै मेयर डंगोलले भन्नुभयो, ‘हामी...
३१ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । आज बुधवार नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित एक समारोहमा काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयबाट पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणाको प्रमाण–पत्र नगर प्रमुख कृष्णमान डंगोललाई हस्तान्तरण...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha