सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

म जिन्दगीमा नहारेको मान्छे  -अलि महम्मद मिया गोर्खा हाल: इजरायल म जिन्दगीमा नहारेको मान्छे हुँ, तुफानसँग ठोक्किँदा नडराएको मान्छे हुँ। घामले जलायो, वर्षाले भिजायो धेरै, तैपनि माटोसँग नटुटेको मान्छे हुँ। आफ्नैले ढुंगा हाने, पराइले ताली ठोके, पीडाको बीच पनि मुस्काएको मान्छे हुँ। सपना सानो भन्थे, हाँसोमा उडाउँथे, आँखा भरि आकाश...

गजल – अलि महम्मद मिया

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार लगायतका विभिन्न मागहरु राखी विगत ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा रहेका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको...

अनसनरत सोडारीको जीवन रक्षा गर्न आयोगको आग्रह

-खेमराज खत्री मलेसिया । विगत लामो समयदेखि मलेसिया बस्दै आउनु भएका नेपालको सिन्धुली निवासी सुवास राईलाई उपचारार्थ विभिन्न संघसंस्था र दाताको सहयोमा नेपाल फिर्ता पठाइएको छ । काममा खटिएको समयमा इलेक्ट्रोनिक साइकलमा दुर्घटना भएको कारण राईको दाइने खुट्टा भाँचिएको थियो ।...

मलेसियामा अलपत्र राई उपचारार्थ नेपाल फिर्ता

साउदी अरब रियाद नबिन सन्चार साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कन्सुलर कार्यालय स्थापना गर्न प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीज्यूको ध्यानाकर्षण गराएको...

साउदी अरबमा थप कन्सुलर कार्यालय स्थापनाको माग गर्दै श्रम मन्त्रीको ध्यानाकर्षण

गद्यकविता शीर्षकः भोट होइन, प्रश्नको कविता शुभ विहानी होइन यो यो चेतनाको घण्टी हो। भोट माग्न आउँदा, नेता हो, हामी तिमीलाई फूल होइन १५ प्रश्नको काँडा दिन्छौँ। जनताको टाउकोमाथि २८ खर्बको पहाड राखेर कुन सपनाको भाषण गर्छौ? यो ऋण तिर्ने योजना कहाँ छ कि सन्तानको काँधमै सुम्पेर तिमी फेरि मञ्च...

गद्यकविता  शीर्षकः भोट होइन, प्रश्नको कविता

–नवीनसञ्चार सम्वाददाता ​गिल्डफोर्ड, यूके । मानवसेवा आश्रम यूके च्याप्टरले विदेशमा रहेर पनि मातृभूमि नेपालमा मा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर नागरिकको सेवामा समर्पित मानवसेवा आश्रमको...

मानवसेवा आश्रम, यूकेद्वारा नेपाललाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककार उषा शेरचन र डा. रूपक श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । मुक्तककार शेरचनलाई भीमदर्शन मुक्तक पुरस्कारु र डा. श्रेष्ठलाई कृष्ण -रत्न -चेतन मुक्तक पुरस्कार प्रदान गर्ने भएको हो ।दुवै स्रष्टाले मुक्तकको...

नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने

नवीनसञ्चार सम्वादाता काठमाडौँ ।  गैरआवासीय नेपाली संघ(एनआरएनए) र परराष्ट्रमन्त्री बालानन्द शर्माबीच १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा मन्त्रालयमा छलफल भएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेत्तृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा...

एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

रियाद, साउदी अरब — नबिन सन्चार नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता (Agreement on Workers Recruitment Between the Government of...

नेपाल–साउदी अरबबीच साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha