मङ्लबार, चैत्र ३, २०८२ | March 17, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीलाई सहयोग गरेको छ । एनआरएनएले नेपाल प्रहरीको महानगरीय प्रहरीवृत्त, दरबामार्गलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी)...

एनआरएनएद्वारा प्रहरीवृत्त दरबारमार्गलाई १० थान ब्यारिकेड सहयोग

नवीनसञ्चार सम्वाददाता काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ुप्लाटिनम डेबिट डिलाइटु र ुप्लाटिनम...

एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

नवीनसञ्चार सम्वाददाता काठमाडौं, ८ माघ नेपाली साहित्यको विकासमा योगदान दिएबापत नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्‍यो । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरु...

साहित्यकार लेकालीलाई न्यानो सम्मान

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि...

सिबिफिनमा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल

माधव अधिकारी काठमाडौँ, ८ माघ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बावजुद समेत महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने भएको छ । निर्वाचन अवधिभर महालेखापरीक्षकको कार्यालयका कर्मचारी कार्यालयमा नै वार्षिक प्रतिवेदन तयारीमा जुट्नेछन् । चैत्र मसान्तसम्म लेखापरीक्षण प्रतिवेदन पठाई सम्परीक्षणको समय...

निर्वाचनका बावजुद महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने

जेनवरी २० ह्यारिस्वर्ग पेन्सलभेनिया लिहाइ ह्युनिबर्सिटीको अनुदानमा बिसिसिपी द्वारा संचालित भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न भएको छ । क्याब (Community Advisory Board ) प्रत्यक्ष रूपमा उपस्थित भएको पाँचौँ बैठक हो । क्याब सदस्य बसुधा रिजाल, केशव बैरागी माइलो ,मानधोज गुरुङ, पूर्ण...

भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न

दोहा, कतार : नेपाल मगर संघ शाखा कतारले गत शुक्रबार डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक–सर्जक अमर रोका मगर र...

नेपाल मगर संघ शाखा कतारले भव्य रूपमा मनायो माघ्या सकराटी

कतार। नेपाल मगर संघ शाखा कतारको आयोजनामा मगर समुदायको राष्ट्रिय तथा मौलिक सांस्कृतिक पर्व “माघ्या सकराटी” (माघे संक्रान्ति) सन् २०२६ (मिनाम ल्हेस् ५०१९) को अवसरमा भव्य रूपमा मनाइने भएको छ। नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले...

नेपाल मगर संघ शाखा कतारद्वारा प्रीति आले र अमर रोका मगरको विशेष प्रस्तुती सहित “माघ्या सकराटी” २०२६ भव्य रूपमा मनाइने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha