नवीनसञ्चार सम्वाददाता साउदी अरब ।साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको थियो। उक्त कार्य शुक्रबार दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही...
ललितपुर । खानुपर्छ स्वस्थकर खाना यति कुरा बुझ्दिनुस सबजना स्वस्थ जीवन नफाल खेर धन भनेको स्वास्थ्य नै हो हेर । देवीचौरमा यो गीत घन्कँदा वडाध्यक्ष र वडा सदस्य निकै उत्साही देखिन्थे । ग्रामीण सामुदायिक संस्था विकास रिकोडले देवीचौर स्वास्थ्यचौकी सँगको सहकार्यमा आयोजना गरेको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा रहेको शिखरापुर क्याम्पसमा स्नातक तह बिए, बीबीएस र बीएड् संकायमा अध्ययनरत विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण, जवाफदेहिता र सदाचार प्रवद्र्धनको साथै निर्वाचनमा युवाको भूमिका सम्बन्धमा अभिमुखीकरण सम्पन्न गरेको छ । उक्त कक्षा प्राध्यापक...
काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित वृहद् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा कोषका सञ्चयकर्ता, कर्मचारी र अन्य रक्तदाताले रक्तदान गर्नुभएको थियो । रक्तदातालाई अतिरिक्त क्रियाकलाप उपसमितिले प्रमाणपत्र समेत वितरण गरेको जनाएको छ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोह आगामी भाद्र ३१ ग्ते, आइतबार भव्यताका साथ आयोजना हुने भएको छ । राष्ट्रिय सभागृहमा अपरान्ह ३ बजे सञ्चालन हुने समारोहमा कोषका सम्पूर्ण पूर्व कर्मचारीलाई कोषले...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पाँचथरका शिक्षासेवी एवम् साहित्यकार दुःखी महल तिम्सिनाको खण्डकाव्य सिन्धुमतिको लोकार्पण समारोह फिदिममा सम्पन्न भएको छ । नौलो बिहान साहित्य प्रतिष्ठान र कोर्काली अध्ययन केन्द्रद्वारा आयोजित एक समारोहबीच प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छुले कृति लोकार्पण गर्नुभएको...
नवीनसञ्चार सम्वादाता काठमाडौँ । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी कोषको तर्फवाट सिन्धु विकास बैंकको सञ्चालक पदमा मनोनित हुनुभएको छ । विगत लामो समयदेखि कोषमा कार्यरत मुख्य प्रबन्धक सुबेदी कोषको मानव संशाधन विभाग प्रमुख तथा प्रवक्ता समेत हुनुहुन्छ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको विभिन्न नौ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल चिकित्सक संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौँडामा विरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति संघले घोर भत्र्सना र निन्दा गरेको छ । २०८० श्रावण २२...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha