शनिबार, जेष्ठ ३०, २०८३ | June 13, 2026

– नवीनसञ्चार सम्वाददाता,काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार...

नबिल बैंकको आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु

नवीनसञ्चार सम्वाददाता, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई...

विशिष्ट कला-साहित्य साधक सम्मानित

– नवीनसञ्चार सम्वाददाता काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको छ । छलफलको क्रममा...

सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

नवीनसञ्चार सम्वाददाता भक्तपुर । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर...

डेमोस स्कुलको २५ औँ वार्षिकोत्सव सम्पन्न

सहभागी बनौँ, आफ्नो मौलिक संस्कृतिको संरक्षण गरौँ । परम्परागत कला संस्कृति तथा धार्मिक आस्थाको जगेर्ना गर्ने उद्देश्यले धादिङ्ग जिल्लास्थित गंगा जमुना गाउँपालिका वडा नं. ६ मा रहेको गुरुङ्ग गाउँ, भैंसेमा पवित्र माने पूजा तथा पाँच दिवसीय मनोरञ्जनात्मक मेला आयोजना हुन...

हार्दिक आमन्त्रण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि तयार गरिएको मस्यौदामाथि विस्तृत छलफल गर्न, गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालय (MoFA) को संयुक्त आयोजनामा दुईदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा गैरआवासीय नेपाली संघ (NRNA)...

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि छलफल

– नवीनसञ्चार सम्वाददाता काठमाडौं । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन, ग्लोबल युथ नेटवर्कका विभिन्न २६ देशमा च्याप्टर गठन गरिएको छ । ग्लोबल युथ नेटवर्कद्वारा भर्चुअल माध्यमद्वारा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो । नेटवर्ककका साउदी अरेबिया अध्यक्ष अरुण बेल्बासेले समारोहमा...

फाउन्डेशनको ग्लोबल युथ नेटवर्क २६ देशमा

नेपालको  सप्तरी जिल्लास्थित सुरुङ्गा नगरपालिका वडा नं. ६, कडरबोना घर भई हाल साउदी अरबमा रहनुभएका जीवन कुमार राम नवीसञ्चार अनलाइनका शुभचिन्तक एवं नियमित पाठक हुनुहुन्छ । प्रस्तुत छ, चमार कल्याण समाज, साउदी अरबका उपाध्यक्ष एवं गैरआवासीय नेपाली संघ, क्षेत्रीय...

वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा गर्नुपर्छ : जीवन कुमार राम

– नवीनसञ्चार सम्वाददाता दुबई, युएई पौरखी नेपालीले विदेशमा पनि सशक्त रुपले व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेको छ फ्लाइ नेपा ट्राभल । कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा सेवा विस्तार गरेको छ । दुबईमा कार्यालय स्थापनापश्चात्  नेपाल र यूएईबीचको...

फ्लाइ नेपाद्वारा दुबईमा सेवा विस्तार, आवागमन सहज हुने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha