सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

काठमाडौँ । म्याग्दीका प्रवासी नेपालीको संस्था मोना बहराइनले नयाँ नेतृत्व पाएको छ । संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले म्याग्देली लगायत सम्पूर्ण प्रवासी नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको अध्यक्षमा विश्व पाइजा निर्वाचित हुनुभएको छ...

मोना बहराइनको नयाँ कार्यसमितिले सशक्त ढंगले कार्य गर्ने

साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न बुँदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छ । पूर्व तयारी चरण कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक...

साउदी अरब जानुअघि ध्यान दिनुपर्ने कुरा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मगर समाज माल्टाको अध्यक्षमा रमन थापा मगर चयन हुनुभएको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सञ्जय थापा मगर, उपाध्यक्ष लाल बहादुर थापा मगर, महिला उपाध्यक्ष चन्दना थापा मगर, महासचिव खुशी थापा मगर, सचिव दीपक सोमै मगर,...

मगर समाज माल्टामा नयाँ नेतृत्व

काठमाडौँ । माल्टामा रहेका गैरआवासीय नेपालीको राहदानी नवीकरण फारम भर्ने अभियान जारी छ । नेपाल माल्टा कम्युनीटीले शनिबार बिहा ११ बजेदेखि बेलुकी ६ बजेसम्म राहदानी नवीकरण फाराम भर्ने कार्यक्रम रहेको जनाएको छ । आइतबार मध्यान्ह १२ बजेदेखि बेलुकी ६...

माल्टामा राहदानी नवीकरण अभियान जारी

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाली रक्तदाता संघ, कतारको आयोजनामा मानवीय र परोपकारी कोषको श्रीवृद्धि सहयोगार्थ ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समारोहमा योग एवं आयुर्वेद विशेषज्ञ तथा उत्प्रेरक डा. राजु अधिकारीले सहभागीलाई आनन्दमय जीवनपद्धतिका आधारका...

कतारमा ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  गैर आवसीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपाली नारीको महान् पर्व हरितालिका (तीज) को अवसरमा यहि सेप्टेम्बर १६ तारिख शनिवारका दिन तीज मिलन, दर खाने कार्यक्रम तथा अतिथि सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।...

माल्टामा तीज मिलन कार्यक्रम हुने

काठमाडौँ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाले त्यहाँका नेपालीको सुविधाका लागि राहदानी अभियानको शुरुवात गरेको छ । माल्टाको बिरकिरकारस्थित संघको कार्यालयबाट फारम भर्ने अभियान सुरु भएको संस्थाले जनाएको छ । राहदानी अभियान प्रारम्भ टोलीले माल्टामा रहनुभएका गैरआवासीय...

एनआरएनए माल्टाको राहदानी अभियान सुरु

काठमाडौँ । अधिकांश नेपाली कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा नवीकरण भई आएका राहदानी मध्ये ५३५ जनाको राहदानी वितरण गरिएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर...

दमाममा नवीकृत राहदानी वितरण

काठमाडौँ । विदेशमा रहेका नेपालीले स्वदेशको मौलिक संस्कृति नभुलेको प्रमाणित गरेका छन् । साउदी अरेबियामा रहेका नेपाली महिलको साझा मञ्च समूह दिदिबहिनी समूहले आयोजना गरेको तीज विेशेष कार्यक्रमले यसको पुष्टि गरेको छ । नेपाली पहिरनमा सजिएका महिलाले तीज गीत...

साउदी अरबका दिदीबहिनीले नेपालको झल्को दिँदै मनाए तीज

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha