शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

मगर समाज माल्टामा नयाँ नेतृत्व

मगर समाज माल्टामा नयाँ नेतृत्व

  • Naveen Sanchar

  • शनिबार, भदौ २३, २०८०

  • 936
    Views
मगर समाज माल्टामा नयाँ नेतृत्व

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मगर समाज माल्टाको अध्यक्षमा रमन थापा मगर चयन हुनुभएको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सञ्जय थापा मगर, उपाध्यक्ष लाल बहादुर थापा मगर, महिला उपाध्यक्ष चन्दना थापा मगर, महासचिव खुशी थापा मगर, सचिव दीपक सोमै मगर, कोषाध्यक्ष सन्तु थापा मगर र सह कोषाध्यक्ष टिना थापामगर रहनुभएको छ ।सदस्यमा जीवन कुमार रेग्मी मगर,प्रेम सिञ्जाली मगर, प्रेम थापा मगर, सोन्सा पुन मगर, राम बहादुर मगर, इन्द्र बहादुर पुन मगर, प्रजोन आले मगर, विवेक आले मगर, अनिता पुन मगर, गोमा दर्लामी मगर, सुदीप थापा मगर, मनोज पूर्जा मगर, कुमार राना मगर, रन बहादुर आले मगर र नारायण बहादुर लुंगेली मगर निर्वाचित हुनुभएको संघले जनाएको छ ।संघको पहिलो अधिवेशनले गैरआवासीय नेपाली, जनजाति तथा मगर समुदायको हकहितका लागि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha