सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

माल्टामा राहदानी नवीकरण अभियान जारी

माल्टामा राहदानी नवीकरण अभियान जारी

  • Naveen Sanchar

  • शनिबार, भदौ २३, २०८०

  • 504
    Views
माल्टामा राहदानी नवीकरण अभियान जारी

काठमाडौँ । माल्टामा रहेका गैरआवासीय नेपालीको राहदानी नवीकरण फारम भर्ने अभियान जारी छ । नेपाल माल्टा कम्युनीटीले शनिबार बिहा ११ बजेदेखि बेलुकी ६ बजेसम्म राहदानी नवीकरण फाराम भर्ने कार्यक्रम रहेको जनाएको छ । आइतबार मध्यान्ह १२ बजेदेखि बेलुकी ६ बजेसम्म उक्त कार्य निरन्तर गरिने कम्युनिटीले जनाएको छ । कुनै सहयोग वा जानकारी आवश्यक परेमा कार्यालयको फोन नम्बर 77747079 मा सम्पर्क गरी आउन सकिने संस्थाले जनाएको छ ।संस्थाका पदाधिकारी मिहिनेतका साथ दिनरात सो अभियानमा संलग्न रहनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha