आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

काठमाडौँ । साउदी अरेबियाको रियादस्थित Al Areedh कम्पनीमा कार्यरत झापा घर भएका घानेन्द्र सुवेदी गत हप्ताको बुधबारदेखि सम्पर्कविहीन भएका छन् । सुबेदी बुधबार बिहान ८ बजे आफ्नो मोबाईल र कम्पनीको मोबाईल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर...

साउदी अरेबियामा कार्यरत झापाका घानेन्द्र सुबेदी सम्पर्कविहीन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मलेसियाको जोहोर राज्यमा प्रवासी नेपाली सम्मिलित जोहोर कप फुटबल प्रतिया्गिता हुने भएको छ । मलेसियास्थित नेप्लिज फुटबल कम्युनिटी(एनएफसी)को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारिखका दिन उक्त फुटबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान पर्व दीपावलीको...

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

असीम लोप्चन तामाङ माल्टा । माल्टाको गोजोमा पनि ‘तीजको रहर आयो बरिलै’, ‘कमाउने नि हो, रमाउने नि हो’ लगायतका तीज गीत घन्किएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए), स्थानीय समन्वय समिति, गोजोद्वारा आयोजित तीज विशेष कार्यक्रममा ती गीतमा स्थानीय नेपालीलले नृत्य...

माल्टाको गोजोमा ‘तीजको रहर आयो बरिलै’

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जोहोरले आयोजना मलेसियामा गरेको तीज विशेष कार्यक्रममा नेपाली छमछमी नाचेका छन् । मलेशियाको जोहोर राज्यमा रहनुभएका दिदिबहिनीलाई माइतीको आभास दिने हेतुले आयोजना गरिएको तीज विशेष तथा शुभकामना आदानप्रदान साथै...

मलेसियाको जोहोरमा तीजमा छमछमी नाचे नेपाली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्थाको संयुक्त आयोजनामा नेपाली नारीको महान पर्व हरितालीका (तीज)को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम...

कतारमा तीजको रौनक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । धनुषा सेवा समाज, कतारको आठौं अधिवेशनले मो. जमिर नदाफको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले धनुषावासी लगायत गैरआवासीय नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पूर्व संस्कृति, पर्यटन...

धनुषा सेवा समाज कतारको अध्यक्षमा मो. जमिर नदाफ

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाको बाह्रौं अधिवेशनबाट दीपक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष देवी गौतम, उपाध्यक्ष अनिल भट्टराई, मिलन श्रेष्ठ र जीवन श्रेष्ठ, महिला उपाध्यक्ष मिता गुरुङ, महासचिव अशोक...

नेपाल गोरखा परिवार, दक्षिण कोरियाको अध्यक्षमा श्रेष्ठ

नवीनसञ्चार सम्वाददाता माल्टा। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा द्वारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज को अवसर मा आयोजित तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । समारोहमा माल्टा तथा गोजोबासी नेपाली आमा बुवा दाजुभाइ...

माल्टामा तीज विशेष कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता साउदी अरब । नेपाली सस्कृतिको संरक्षण, स्वदेशमा मनाइने चाडपर्वको सम्झना गर्दै महिलाको भावनाको कदर तथा नारी सशक्तीकरणको सन्देश दिन साउदी अरबका विभिन्न स्थानका नेपालीले यसवर्ष भव्यताका साथ सार्वजनिक कार्यक्रम आयोजना गरी तीज मनाउनु भएको छ । गैरआवासीय...

साउदी अरेबियास्थित जिजान अभा खामिसमा नेपालको सम्झना गर्दै मनाइयो तीज

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha