बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

काठमाडौँ । मारवाडी समुदायसम्बद्ध विभिन्न संघसंस्थाले देशको सामाजिक सद्भाव विरुद्ध नकारात्मक भाव फैल्याउने अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गर्न ध्यानाकर्षण गराएका छन् । ती संसथाले एक विज्ञप्ति जारी गरी कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने कार्य कसैबाट हुन नहुनेमा...

औद्योगिक विकासमा मारवाडी समुदायकोे योगदानको कदर गरिनुपर्ने

काठमाडौँ । नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको...

कारागारका कैदीबन्दीलाई स्वास्थ्य सम्बन्धी सचेतना

काठमाडौँ । डिस्ट्रिक्ट ३२५ जी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ रेडिएन्स महिनाको उत्कृष्ट क्लबका रुपमा पुरस्कृत भएको छ । डिस्ट्रिक्ट क्याबिनेट बैठकमा १३५ लायन्स क्लबमध्ये सर्वोत्कृष्ट भई काठमाडौँ रेडिएन्सले जुलाई महिनाको क्लब अफ द मन्थ अवार्ड प्राप्त गरेको...

लायन्स क्लब अफ काठमाडौँ रेडिएन्सलाई पुनः  महिनाको उत्कृष्ट क्लब अवार्ड

काठमाडौँ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ । संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई एक ज्ञापनपत्र...

आरती शाहका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ । धरानस्थित विराट मेडिकल सेन्टर प्रालिले सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा ५० प्रतिशत सम्मको छुट दिने भएको छ । एक समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकलाई प्रालिले छुट दिने निर्णय गरेको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकलमा ५० प्रतिशत छुट

काठमाडौँ । प्रचलित ऐन कानून विपरीत प्रदेश सरकारका लोकसेवा आयोगबाट प्रकाशित भएका विज्ञापन अबिलम्ब सच्चाई ४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । जोडदार माग गर्दछ । अन्यथा चिकित्सक संघ कडाभन्दा कडा कदम चाल्न...

४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक तथ्याङ्कमा आधारित रही सो स्थिति सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक,वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत

काठमाडौँ । साउदी अरबस्थित जिजान अभा खामिसमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दाले आफ्नो कार्यक्षेत्रभित्र कार्यरत नेपाली श्रमिकको लागि सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा जिजान र अभा खामिस क्षेत्रमा सम्पन्न गरेको छ। जिजानमा...

नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा जिजान अभा खामिसमा राहदानी नवीकरण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट...

सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha