नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा काठमाडौँ मेडिकल कलेज (के.एम.सी.)मा अध्ययन गरिरहेका आवाशीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन हालसम्म पनि फिर्ता नहुनुले यस नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघको आकस्मिक बैठकले तुरुन्त...
नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका झरना ०१~~~(दश झर) ०१ तिम्रो उपस्थितिमा सौगातै सौगात अभावमा बड्छ झन् झन् चहात ०२ ठूलाहरू धमाधम घट्दैन्छ सानाहरू तमाम बड्दैन्छ ०३ परिश्रम गर्न दुविधा कसरी? हुन्छ जीवनमा सुविधा ०४ छङछङ झरनाको पानी सार्थक आनी-बानी ०५ शीतल छहारी सुरम्य छ बाटिका वरीपारी ०६ कुवाको...
नवीन प्रभात क्यानडा। क्यानडाको मेनिटोबा राज्यको विन्निपेग शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तराष्ट्रिय टोपी तथा सांस्कृतिक पोसाक दिवस सम्पन्न भएको छ । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र तथा नेपाली सांस्कृतिक समाज मेनिटोबाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...
-रोशन अर्याल नवीनसञ्चार, कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले अलपत्र ५ जना नेपाली महिला लाई स्वदेश फिर्ता गर्न सफल भएको छ । ४ महिना अगि वेटर र क्लिनिङ कामको लागि आएका ५ जना दिदी बहिनीलाई एनआरएनए एनसीसी कतारको श्रमिक...
महेन्द्र अधिकारी त्रिवेणी साहित्य मञ्चका कोषाध्यक्ष श्री महेन्द्र अधिकारी ज्युलाई जन्मदिनको लाखौंलाख शुभकामना । हजुरलाई प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस् । उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस् ।खुसी र प्रसन्नताले जीवन लहलह बनोस् । जीवनका हरेक सकरात्मक पाइलाहरु सफलताले भरिपुर्ण बनुन।...
-रोशन अर्याल नवीनसञ्चार, कतार । राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान,कतार शाखाले कतारमा रहेका कलाकार सहित नेपालबाट अथिति कलाकार ल्याएर एकल लोकगीत तथा लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । गत शुक्रबार एउटै ब्यानरमा छैठौँ वार्षिकोत्सव र सातौँ स्थापना दिवससहित पत्रकार सम्मेलन...
नवीनसञ्चार सम्वाददाता माल्टा । गैरआवासीय नेपाली संघ(एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारी र एनसीसी माल्टा अध्यक्ष रेमलाल खनाल (रेम्स)ले संयुक्त रुपमा नेपाल सरकारका श्रम मन्त्री शरद सिंह भण्डारीसँग भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा उहाँहरुले माल्टा सरकार र नेपाल सरकारबिच श्रम...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha