बुधबार, अशोज २९, २०८२ | October 15, 2025

नवीनसञ्चार सम्वाददाता साउदी अरब । नेपाली सस्कृतिको संरक्षण, स्वदेशमा मनाइने चाडपर्वको सम्झना गर्दै महिलाको भावनाको कदर तथा नारी सशक्तीकरणको सन्देश दिन साउदी अरबका विभिन्न स्थानका नेपालीले यसवर्ष भव्यताका साथ सार्वजनिक कार्यक्रम आयोजना गरी तीज मनाउनु भएको छ । गैरआवासीय...

साउदी अरेबियास्थित जिजान अभा खामिसमा नेपालको सम्झना गर्दै मनाइयो तीज

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष आगामी असोज ४ गते स्थापनाको गौरवमय ४९ वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दैछ। स्वर्ण वार्षिकोत्सवको ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले कोषले विभिन्न कार्यक्रम आयोजना गरेको छ। बैकिङ्ग...

निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण वार्षिकोत्सवमा विविध कार्यक्रम

नवीनसञ्चार सम्वादादाता काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं २ स्थित हातेमालो समाजको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाकाी नगर उपप्रमुख वसन्ती डंगोल तामाङले दीप प्रज्जवलन गरी समारोहको विधिवत् समुद्घाटन गर्नुका साथै संस्था तथा...

नगर उपप्रमुख वसन्ती डंगोल  तामाङद्वारा शुभकामना व्यक्त

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए ), अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७–१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल क्यानडामा रहनुभएकी...

महिला संयोजकमा गायिका देविका केसीको उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वयय परिषदको आसन्न केन्द्रीय निर्वाचनामा युरोप युवा संयोजक पदमा प्रकाश भण्डारीले उम्मेद्वारी दिनुहुने भएको छ । आफुले भोगेका समस्या र हासिल गरेको अनुभव युवामाझ वृहत् छलफल गरी अझै सशक्त रुपले अगाडि...

एनआरएनए युरोप संयोजकमा भण्डारीको उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी आयोजना गरिएको छ । कोषका कर्मचारी, सञ्चयकर्ता, व्यवस्थापन कर्मचारी संघसंगठनका प्रतिनिधि सहभागी उक्त प्रभातफेरी अन्तर्गत नगर परिक्रमा गरिएको थियो । कोषको पुल्चोकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी...

सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरी

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर २ साठ्ठीमुरेका शेरबहादुर सिजाली मगर दुई महिना यता रोगले थला पर्नुभएको थियो ।दुई छोरा, एक श्रमती र एक आमाको मुख्य सहारानै थला परेपछि यो परिवारले रोग र आर्थिक संकटसंग लडाई गरिरहेको...

९९ वर्षीया वृद्धालाई मेचीमहाकाली बुहारी संयुक्त आवाजको उपचार सहयोग

नवीनसञ्चार सम्वाददाता साउदी अरब ।साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको थियो। उक्त कार्य शुक्रबार दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही...

ताबुकमा तीन सय राहदानी वितरण गर्दै श्रमिकसँग अन्तरक्रिया

ललितपुर ।  खानुपर्छ स्वस्थकर खाना यति कुरा बुझ्दिनुस सबजना स्वस्थ जीवन नफाल खेर धन भनेको स्वास्थ्य नै हो हेर । देवीचौरमा यो गीत घन्कँदा वडाध्यक्ष र वडा सदस्य निकै उत्साही देखिन्थे । ग्रामीण सामुदायिक संस्था विकास रिकोडले देवीचौर स्वास्थ्यचौकी सँगको सहकार्यमा आयोजना गरेको...

स्वास्थ्य र पोषणका बारेमा गीतका माध्यमबाट जनचेतना

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha