बिहिबार, असार ११, २०८३ | June 25, 2026

एनआरएनए आरसीसी रियादको बधाई तथा सम्मान कार्यक्रम

एनआरएनए आरसीसी रियादको बधाई तथा सम्मान कार्यक्रम

  • Naveen Sanchar

  • शनिबार, माघ ६, २०८०

  • 243
    Views
एनआरएनए आरसीसी रियादको  बधाई तथा सम्मान कार्यक्रम

नवीनसञ्चार साउदी अरब

गत १९ जनवरी २०२४ मा (NRNA)RCC रियादले बधाई तथा सम्मान कार्यक्रम भब्यताका साथ रियादमा सम्पन्न गरेको छ!

गैरआवसीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषदको  ११ औ महाधिबेशन बाट २०२३-२५ कार्यकालको लागी मध्यपूर्व संयोजकमा पुन:भारीमतले बिजयी हुनुभएका सालिन,भद्र सामाजिक व्याक्तित्व राजेन्द्र अर्याल (जोन) र (NRNA)राष्ट्रिय समन्वय परिषद् साउदी अरबको केन्द्रिय सदस्यमा मनोनित हुनुभएका संजोग पाण्डेय लाई कार्यक्रममा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम RCC रियाद को आयोजनामा गरिएको थियो कार्यक्रमको सभापतित्वमा रियाद RCC का अध्यक्ष श्री महेश घिमिरे ज्युले गर्नुभएको थियो भने कार्यक्रमको संचालन RCC रियादका सचिव श्री जितेन्द्र थपलिया ज्युले भएको थियो! कार्यक्रमा बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागी रहेको थियो !

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha