नवीन सञ्चार अमेरिका नाराद आचार्य जुलाई ०८- त्रिवेणी साहित्य मञ्चको आयोजनामा २११ औं भानुजयन्ती विविध कार्यक्रम गरेर सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न भाषाका रचना प्रस्तुत गरिएको थियो भनि समुदायका धेरै जातजातिले मौलिक पहिचानको पोसाक लागाएर कार्यक्रममा उपस्थिति...
नवीन सञ्चार साउदी अरव प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित भएका छन् । गत शुक्रबार सम्पन्न दोस्रो भेलाले राइको अध्यक्षतामा क्षेत्रीय कमिटी गठन गरेको हो । नब निर्वाचित क्षेत्रीय समिति अलकासिमको नयाँ कार्य समितिमा अध्यक्ष...
काठमाडौँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरु अविलम्ब अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसंग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले...
नवीनसञ्चार साउदी अरब साउदी अरबको ACGC ( Asian Consul General’s Club) जेद्दा द्वारा आयोजित Cultural Food & Musical Festival – २०२४ जेद्दाको रिहाब स्थित एक पाकिस्तानी अन्तर्राष्ट्रिय स्कुलमा भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा एसियन प्रान्तका १३-१४ देशका...
नवीनसञ्चार/ शिवसताक्षी झापा झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण गरिएको छ। शनिवार कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात...
नवीनसञ्चार साउदी अरब महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि...
डा. टीकाराम पोखरेल tikaram.pokharel@gmail.com ९८५१०५३१२७ राणा शासनको पतनदेखि राजतन्त्रको अन्त्यसम्मका लागि भएका विभिन्न आन्दोलनहरुमा धेरै सपुतहरुले शहादत प्राप्त गरे । तीमध्ये धेरै ज्ञात भए पनि कति अज्ञात छन् । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि वि. सं. १९९७ सालमा राणा...
नवीनसञ्चार/ काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष...
नवीनसञ्चार/ काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha