हार्दिक शुभकामना! नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विमल बाबु उपाध्याय अध्यक्ष तथा सम्पूर्ण गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्ग ...
बडा दशैं , तिहार, नेपाल सम्बत र छठ पर्बको पावन अवसरमा विश्वभर रहनु भएका समस्त नेपालीमा सुख, शान्ति, आरोग्य, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कोरोनाको कहरकाबिच सामाजिक उत्तरदायित्वलाई बहन गर्दै साबधानी पूर्बक उत्सव मनाउन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha