मङ्लबार, कार्तिक २५, २०८३ | November 10, 2026

कवयित्री : तारा कडेल (बन्दी) म हिँडेको बाटो, मैले हेर्ने दृष्टिकोण, मन–मस्तिष्कभरी उब्जिएका अनेकौँ थरीका सोच र विचार, जीवन भोगाइका तीता–मीठा क्षणहरू, अनि अभावका बीचबाटै नजिकैबाट जीवन चिन्ने ती सुनौला अवसरहरू। मेरा आँखैअगाडि कहीँ कथा–कहानी बनेर, कहीँ लामो जीवनीको रूप बदलेर, एउटा नयाँ बिहानी उदाइरहेछ। जहाँबाट जीवनको दर्पण नियाल्न एउटा सानो प्वाल खुलेको...

पलाएको आशा

लक्ष्मीपूजाको दीपले घरआँगन उज्यालो बनाइरहँदा नेपाली साहित्यको आकाशमा एउटा यस्तो नाम स्मरण हुन्छ, जसले शब्दलाई जीवनको आवाज, साहित्यलाई मानवताको ऐना र सिर्जनालाई युगौँसम्म बाँचिरहने सम्पत्ति बनाउनुभयो। धनकी देवी लक्ष्मीको आराधना हुने दिन जन्मिनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन आफैँमा ज्ञान,...

लक्ष्मीपूजाको उज्यालोमा जन्मिएका महाकवि : धनकी देवीको पर्व र ज्ञान, सिर्जना तथा मानवताको अमर विरासत

काठमाडौँ, कात्तिक १९ गते । उज्यालोको पर्वका रूपमा चिनिने नेपालीको दोस्रो महान् पर्व तिहार अर्थात् दीपावली सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म मनाइने यो पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ तथा असत्यबाट सत्यतर्फ जान प्रेरित गर्ने गुरु लेखनाथ...

दीपावली :  अन्धकारबाट उज्यालोतर्फको यात्रा

नवीनसञ्चार सम्वाददाता लन्डन: बेलायतको लन्डनस्थित नेपाली दूतावासमा भगवान् गौतम बुद्धको प्रतिमाको औपचारिक अनावरण नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  खड्गराज (गणेश) पौडेलले गर्नुभएको छ। नेपाली दूतावासद्वारा आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रममा उक्त प्रतिमाको अनावरण गरिएको हो। कार्यक्रममा नेपालका प्रतिनिधिसभा...

पर्यटनमन्त्री  पौडेलद्वारा लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको अनावरण, एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियान अघि बढ्दै

रोशन अर्याल दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुने सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रमको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर ६, शुक्रबारका लागि तय गरिएको कार्यक्रम अब आगामी नोभेम्बर २०, शुक्रबार आयोजना हुने...

गण्डकी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रम नोभेम्बर २० मा, नेपालबाट लेकाली ब्याण्ड आउने

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई राहत तथा पुनर्स्थापनाका लागि स्कटल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्...

एनआरएनए यूके अध्यक्षद्वारा बाढीपीडित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई आर्थिक सहयोग हस्तान्तरण

१८ कार्तिक, काठमाडौं । कीर्तिपुर नगरपालिकामा दुई दिने तालिम सर्प उद्धार, तालिम सम्पन्न गरिएको छ । नगर प्रहरीलाई लक्षित गरि संचालन गरिएको तालिमको मुख्य उद्देश्य सर्पका विभिन्न प्रजातिको पहिचान गर्ने, विषालु तथा अविषालु सर्प छुट्याउने, सर्प उद्धारका सुरक्षित विधिबारे व्यावहारिक...

कीर्तिपुर नगरपालिकामा दुईदिने सर्प उद्धार तालिम सम्पन्न

– रोशन अर्याल दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र बन्दै गएको छ। आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा संघका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहका पदाधिकारी, व्यवसायी र सामाजिक...

नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजकको सहकार्यले बढ्यो उत्साह

काठमाडौँ,  कात्तिक १८ गते । स्वास्थ्य  तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत  माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको  सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल...

स्वास्थ्यमन्त्री मेहता र जापानी राजदूत तोरुबीच भेटवार्ता

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha